बेलुनजस्तै बक्षस्थल फुलेपछि पोर्नस्टारलाई आपत् - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » बेलुनजस्तै बक्षस्थल फुलेपछि पोर्नस्टारलाई आपत्

बेलुनजस्तै बक्षस्थल फुलेपछि पोर्नस्टारलाई आपत्

Written By Unknown on Thursday, January 2, 2014 | 7:25 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
http://meroknowledge.blogspot.com/
एक वयस्क चलचित्रकी नायिकालाई आफ्नो वक्षस्थल बेलुनजस्तै फुलेपछि अहिले समस्या परेको छ । यसरी असाधारणरुपमा वक्षस्थलको आकार बढेपछि अहिले उनलाई यसैकारणले आफ्नो ज्यान गुमाउनुपर्छ भन्ने डरले सताइरहेको छ । एलिजाबेथ स्टारले आफ्नो करियरलाई मद्दत पुगोस् भनेर करिब १५ वर्षअघि वक्षस्थलमा ‘स्ट्रीङ’ इम्प्लान्ट गरेकी थिइन् । यो इम्प्लान्टलाई अहिले गैरकानुनी मानिन्छ ।
उनको देब्रे वक्षस्थलमा रहेको इम्प्लान्टबाट तरल पदार्थ चुहिरहेको छ जुन दुवै भागमा फैलिरहेको छ । यसले गर्दा नै उनको वक्षस्थलको आकारमा वृद्धि भएको हो । अहिले ४३ वर्ष पुगेकी एलिजाबेथ भन्छिन्, ‘म त्यतिबेला डाक्टरहरुको परिक्षणको सिकार बने जसको मूल्य आज पनि चुकाइ राख्नुपरेको छ ।’ उनका अनुसार उनले उक्त इम्प्लान्ट राखेको दिनदेखि नै समस्या देखिएको थियो ।
यसरी वक्षस्थलमा समस्या आएपछि डाक्टरहरुले एलिजाबेथलाई उनको दुवै वक्षस्थल अपरेसन गरेर हटाउन सल्लाह दिएका थिए । तर उनले त्यसको साटो अपरेशन गरेर त्यसलाई मिलाउन थालिन् । उनले यसबीचमा ६३ वटा त्यस्ता अपरेशन गरिसकेकी छन् । तर अझै पनि उनको वक्षस्थलको आकारमा वृद्धि रोकिएको छैन । त्यसमा पनि त्यहाँ रगत जम्ने र इन्फेक्सन हुने खतरा पनि बढ्दै गएको छ । उनको वक्षस्थलको अकार अहिले ३२ एफ रहेको छ
भिडियो हेर्नुहोस्
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger