‘परिवारमै निर्वस्त्र भैदिन्छु’ - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » ‘परिवारमै निर्वस्त्र भैदिन्छु’

‘परिवारमै निर्वस्त्र भैदिन्छु’

Written By Unknown on Friday, January 24, 2014 | 3:55 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
http://meroknowledge.blogspot.com/
 महिलाले लगाउने भित्री पोसाकको मोडल बनेर चर्चामा आएकी हेडी कुमले आफू अविभावकहरूको सामुन्ने पनि निर्वस्त्र हुने कुरा खुलासा गरेकी छिन् । ट्याटलर म्यागजिनलाई अन्तर्वार्ता दिँदै कुमले भनिन्- ‘हाम्रो परिवारका सदस्यहरू निर्वस्त्र हुनुलाई नराम्रो मान्दैनन् । हामी निर्वस्त्र हुनुलाई छाडापनका रूपमा हेर्दैनौं । जस्तो वाथरुमबाट निस्कँदा होस् वा लुगा फेर्दा, कसैलाई निर्वस्त्र देखियो भने कराउँदैनौं । यस्ता कुरालाई हाम्रो परिवारमा पहिलेदेखि नै सामान्य रूपमा लिइने गरेको छ ।’ मोडेलिङबाट १ करोड पाउन्ड आम्दानी गरेकी हेडीले आफ्नो विवाहको वाषिर्कोत्सव सधैं धूमधामका साथ मनाउने गरेको बताइन् ।
Video
विवाहको वाषिर्कोत्सवले मलाई नयाँ दुलहीको सम्झना दिन्छ त्यही भएर यो समारोह म विशेष रूपमा आफ्नो श्रीमान्सँग मात्र बिताउँछु ।
-Kantipur Saptahik
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger