घुम्नुहोस, बरफबाट बनेको सुपरमार्केट - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » घुम्नुहोस, बरफबाट बनेको सुपरमार्केट

घुम्नुहोस, बरफबाट बनेको सुपरमार्केट

Written By Unknown on Saturday, January 4, 2014 | 8:39 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
आजकल आइसबाट अनौठा–अनौठा चीज तयार हुन थालेका छन् । कहिले आइस होटल त कहिले आइसबाट सिंगै शहरको निर्माण । यसबारे हामीले तपाईलाई जानकारी दिइसकेका छौं ।

आइसको प्रयोगको सफलताबाट हौसिएर अब ‘आइस सुपरमार्केट’ पनि तयार भएको छ । नयाँ वर्षको अबसर पारेर पर्यटकहरुलाई अनौठो तरिकाले स्वागत गर्न रोमानियाको राजधानी बखारेष्टमा आइस सुपरमार्केट बनाइएको हो ।

यो विश्वकै पहिलो आइस सुपर मार्केट हो । सुपर मार्केटमा बर्फहरुको बीचमा लाइटिङ मिलाइएको छ । बास्तविकताको आभास गराउन सुपर मार्केटमा बोटल, क्यान, प्याकिङ सामानसँगै पछिल्ला फेसनेवल लुगाहरुलाई समेत सजाएर राखिएको छ ।

आइस सुपर मार्केटमा फर्निचरसँगै काउन्टर, भित्ता सबै आइस कटिङबाट तयार पारिएको छ । सुपर मार्केट १ सय ५० वर्गमिटरको छ । यहाँ पुग्नेहरुमध्ये बच्चाहरु सबैभन्दा खुसी देखिन्थे ।


SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger