प्रधानमन्त्रीको छोरी को नाङ्गो तस्बिरले देश भर हङ्गामा ( तस्बिर सहित ) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » प्रधानमन्त्रीको छोरी को नाङ्गो तस्बिरले देश भर हङ्गामा ( तस्बिर सहित )

प्रधानमन्त्रीको छोरी को नाङ्गो तस्बिरले देश भर हङ्गामा ( तस्बिर सहित )

Written By Unknown on Tuesday, January 14, 2014 | 9:40 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
http://meroknowledge.blogspot.com/
 प्रधानमन्त्री देशको उच्च पदमा रहेर देशको प्रतिनिधित्व गर्ने र देशलाई शुसासन, संबृद्ध, तथा अनुशासनमा राख्ने कार्य गर्ने व्यक्ति हुन् ।तर, जब उनकै सन्तानले सबैलाई चकित पार्नेगरी नाङ्गा तस्विर खिचाउँछन्, तब भने प्रधानमन्त्रीको हालत के होला ? सहजै अनुमान गर्न सकिन्छ प्रधानमन्त्री निकै नै तनावमा हुनेछन् । उनकी छोरीले नाङ्गा तस्विर खिचाएपछी देश र विदेशमा भनिन थालेका भनाईले उनको छवीमा समेत निकै नकारात्मक असर पर्न सक्छ ।

यस्तै, उपद्रो गरिदिएकी छिन्, न्युजिल्याण्डका प्रधानमन्त्रीकी २० वर्षीय छोरीले । फ्रान्समा पढ्दै गरेकी प्रधानमन्त्री जोन केकी २० वर्षीय छोरीले बाबुको पदीय हैसियतलाई विचार नगरी पेरिस डिजाइन वीकको लागी फोटोशुट गरेपछी न्युजिल्यान्डमा यसको चर्चाका साथै आलोचना हुन थालेको छ ।new-zealand-pmjohn-
२० वर्षीय स्टिफनले टपलेस भएर तस्विर खिचाएकी छिन् ।भने अन्य एक तस्विरमा उनी पूर्ण नग्न नै छिन् । उनको उक्त नग्न शरिरको माथिल्लो भाग हात तथा अन्य केही साना वस्तुले ढाकिएको छ भने तल्लो भाग अक्टोपसले ढाकिएको छ । फ्रान्सको निकै प्रतिष्ठित आर्ट स्कुलमा पढ्ने स्टिफनले खिचेको टपलेस तस्विरको अहिले पुरै देशभर चर्चा हुन थालेको छ । यसले प्रधानमन्त्री जोन के लाई समेत निकै तनावमा फसाएको छ ।

हेरौ उनले खिचेका विवादास्पद तथा हट तस्विरहरू…
http://meroknowledge.blogspot.com/

http://meroknowledge.blogspot.com/

http://meroknowledge.blogspot.com/

http://meroknowledge.blogspot.com/

http://meroknowledge.blogspot.com/
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger