७ फिटको पुठ्ठोवाली भन्छिन–‘बुढाहरु मदेखि भुतुक्कै हुन्छन’ - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » ७ फिटको पुठ्ठोवाली भन्छिन–‘बुढाहरु मदेखि भुतुक्कै हुन्छन’

७ फिटको पुठ्ठोवाली भन्छिन–‘बुढाहरु मदेखि भुतुक्कै हुन्छन’

Written By Unknown on Tuesday, December 31, 2013 | 1:35 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
हामी आज तपाईलाई भेटाउँदै छौं, सारा मासीसँग । यी असाधारण महिला जसको पुठ्ठोको साइज ७ फिट चौडा छ, एक्ट्रा लार्ज साइडको ट्राउजर चाहिन्छ, अनि जस्तोतस्तो शौचालयमा बस्दा प्यान नै भाँचिन सक्छ ।

तर पनि सारा मासीलाई सबैभन्दा ठूलो नितम्ब भएकोमा गर्व छ । शिकागोकी दुई बच्चाकी आमा सारा धेरै हिडडुल गर्न सक्दिनन् । तर, कीर्तिमानी आकारको उनको नितम्बले उनलाई मासिक रुपमा ७ सय ५० पाउन्ड अशक्त भत्ता दिलाएको छ ।

सुरु–सुरुमा उनलाई मानिसहरुबाट आउने प्रतिक्रियाले निकै नराम्रो लाग्थ्यो । विद्यालयमा जाँदा केटाकेटीहरु उनलाई डम्प ट्रक भनेर जिस्काउँथे । तर, अहिले शिर ठाडो गरेर हिड्ने गरेको उनले बताइन् । ‘अब म यसप्रति गर्व गर्छु र विश्वलाई देखाउन चाहन्छु ।’ उनले भनेकी छिन ।

आफ्नो शशिरले ठूलो जिउडाल भएका बिश्वभरका महिलालाई उत्साह मिल्ने उनको दावी छ । फ्यानका लागि फोटो सुट समेत गरेकी उनले भनिन–‘मेरो पुठ्ठोले बुढो उमेरका पुरुषहरुलाई निकै आर्कर्षित गर्छ, त्यसमा मेरा पति पनि एक हुन् ।’

तन्नेरी केटाहरुले आफ्ना स्लीम साथीहरुमाथि आँखा लगाउने गरे पनि बुढाहरुले भने आफ्नो शरीरको खुवै तारिफ गर्ने उनले बताइन् । ’त्यसैले मभन्दा १०÷२० बर्ष बुढाहरुसँगै मेरो सम्बन्ध हुने गरेको छ ।’ उनले भनिन् ।

ठूलो पुठ्ठोे बंशाणुगत उपहार भएको उनले बताइन् । ‘मेरो सानो बहिनीबाहेक सवै परिवारका सदस्यको पुठ्ठो ठूलो छ, मैले खाने जङ्क फुडको कुनै योगदान छैन ।’

यति ठूलो भारी बोकेर हिड्नुपर्दा आफुलाई जज्जाभन्दा पनि पीडा भएको उनले बताइन् । यसकै कारण ढाडको समस्या देखिन थालेपछि उनलाई हल्ला साइज घटाउन पाए हुनेथियो भन्ने लागिरहेको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger