हिमाली टाकुरामा डरलाग्दो डोरीको यात्रा, तर यो सर्कस हैन - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » हिमाली टाकुरामा डरलाग्दो डोरीको यात्रा, तर यो सर्कस हैन

हिमाली टाकुरामा डरलाग्दो डोरीको यात्रा, तर यो सर्कस हैन

Written By Unknown on Tuesday, December 31, 2013 | 11:07 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
जमिनबाट ३ सय ८० फिटमाथि डोरीमा टेहेर हिड्ने ? हामी कल्पना समेत गर्न डराउँछौं । तर, फ्रान्सका जूलियन मिलोटले सोच्दै डरलाग्दो काम सजिलै गरिदिएका छन् ।

मोन्ट ब्लंक पर्वत हुँदै चल्ने केबल कारको दुई इन्च मोटो लठ्ठामा हिडेर उनीले सबैलाई चकित पारेका छन् । डोरीमै उनले झण्डै २ सय फिटको यात्रा गरे । पाराडस्की स्की क्षेत्रको वर्षगाँठको अबसरमा उनले यो साहसिक यात्रा गरेका हुन् ।

पेशाले इन्जिनियर उनलाई पहाड निकै मन पर्छ र उनी कुशल पर्वतारोही समेत हुन् । यति मात्र होइन, उनी बेस जम्पिङदेखि प्याराग्लाइडिङसम्म गर्न पछि पर्दैनन् । जूलियनसँगै उनका साथी ट्याक्रिड मेलेटले पनि साहसिक यात्रा गरेका छन् । जसलाई एक डकुमेन्ट्रीमा समावेश गरिएको छ । जसको नामको हो ‘आई बिलिभ, आई क्यान फ्लाइ ।’



SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger