१२ औं तल्लाको झ्यालबाट आमाछोराको आत्महत्या गर्ने धम्की - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » १२ औं तल्लाको झ्यालबाट आमाछोराको आत्महत्या गर्ने धम्की

१२ औं तल्लाको झ्यालबाट आमाछोराको आत्महत्या गर्ने धम्की

Written By Unknown on Friday, December 6, 2013 | 11:16 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
htpp//:kantepur.blogspot.com
‘मलाई कसैले नरोक । म साँच्चै भन्दैछु । म यसलाई मार्छु र आफू पनि मर्छु ।’ तलको तस्वीर उक्त क्षणको हो, जतिबेला एक महिला आफ्नो छोरालाई काखमा लिएर अग्लो भवनको झ्यालमा बसेर भनिरहेकी छिन कि उनी आत्महत्या गर्न गइरहेकी छिन् ।

उनको हातमा भएको छोरा ३ वर्षको छ र उनी चीनको सांघाईस्थित एक अपार्टमेन्टको १२ औं तलाको झ्यालमा बसेर उनलाई फाल्न खोज्दैछिन् । उनी निकै कराइरहेकी छिन् र चिच्याउँदै छिन् । पहिले एक्लै झ्यालमा बसेर रुँदै कराइरहेकी यी महिला एकछिनमा छोरालाई पनि लिएर फेरी झ्यालमा झुल्किन्छन र भन्छिन– पहिले यसलाई माछु अनि म आफै हाम्फाल्छु ।’

यस्तो त्रासपूर्ण अबस्थापछि चिनियाँ प्रहरी, अग्नि नियन्त्रक, लगायतको उद्दार टोली १३ औं तल्लामा पुग्छ । एक अग्निनियत्रक ज्यानको जोखिम मोलेर तल्लो झ्यालमा झर्छन जहाँ ती महिला आत्महत्याको धम्की दिँदै बसिरहेकी छिन् । प्रहरी उनलाई रोक्न सफल हुन्छ ।

घटनाप्रति प्रहरी समेत आश्चर्यमा परेको छ । ती महिलाको मानसीक अवस्था जाँच गरिँदैछ । वेरोजगारीका कारण उनी मानसिक रुपमा निकै विक्षीत भएको हुने सक्ने स्थानीय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger