स्वयंबरमा मल्लिकालाई प्रतियोगिले ‘बेश्या’ भनेपछि - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » स्वयंबरमा मल्लिकालाई प्रतियोगिले ‘बेश्या’ भनेपछि

स्वयंबरमा मल्लिकालाई प्रतियोगिले ‘बेश्या’ भनेपछि

Written By Unknown on Wednesday, October 23, 2013 | 9:21 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
http://education-college-admission.blogspot.com/
चलचित्रको पर्दामा खासै सफल हुन नसकेपछि बलिउड नायिका मल्लिका शेरावत यतिबेला टेलिभिजनमा खुम्चिएकी छिन् । उनले टेलिभिजन शो मार्फत नै आफ्नो लागि जीवनसाथी खोजिरहेकी छिन् । उनी ‘द ब्याचलर इन्डिया’ नाम शो संचालन गरेरै जीवनसाथी खोज्नमा व्यस्त छिन् । यो शोमा भारत तथा अन्य देशहरुबाट युवाहरु आएका छन् । मल्लिकाको मन जित्नका लागि उनीहरुले कुनै कसर बाँकी राखेका छैनन् तर मल्लिकाको यो शोले खासै दर्शक भने बटुल्न सकेको छैन । तर विभिन्न खालका विवादका कारण शो चर्चामा छ । हालै मात्र एक प्रतिस्पर्धीले मल्लिकालाई ‘वेश्या’ भनेपछि शोको सेटमा हंगामा भएको भारतिय संचारमाध्यमहरुले जनाएका छन् । आफ्नो हुनेवाला जीवनसाथी मल्लिकाको बारेमा केही भन्न आग्रह गर्दा एक प्रतिस्पर्धीले ‘वेश्या’ जस्तो लाग्ने बताएका थिए ।

यो कुरा सुन्न साथ मल्लिकाले छायांकन सेट नै छोडेकी थिइन् । कुरा निक्कै विवादित बनेपछि शो प्रशारण गर्दै आएको च्यानलले नै हस्तक्षेप गरेको थियो । मल्लिकालाई मनाउन ३ दिन लागेको बताइन्छ । मल्लिकालाई यस्तो प्रतिक्रिया दिने प्रतियोगिलाई शोबाट हटाइएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger