पत्रकारले यसरी गरे आफ्नै छोरी बलात्कार हेर्नुस भिडियो - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » पत्रकारले यसरी गरे आफ्नै छोरी बलात्कार हेर्नुस भिडियो

पत्रकारले यसरी गरे आफ्नै छोरी बलात्कार हेर्नुस भिडियो

Written By Unknown on Saturday, October 19, 2013 | 8:59 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुस !
०६ असोज, काठमाडौँ । एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारीमा मेची अञ्चलबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य रमेश पोखरेल आफनै छोरीलाई बलत्कार गरेको आरोपमा पक्राउ परेका छन । पोखरेलकी श्रीमतीले झापामा दिएको उजुरीका आधारमा प्रहरीले शनिवार साँझ उनलाई काठमाण्डुमा पक्राउ गरेको हो ।
करीव ४० बर्षका पोखरेलकी छोरी करीव १६ बर्षकी छिन । पोखरेल झापाकै स्थानीय पत्रिका र रेडियोमा काम गर्छन । प्रहरीका अनुसार उनको अनुसन्धान भइरहेको छ । प्रहरीले प्रेस चौतारीका नेताहरुलाई पोखरेल जोडिएको घटना जटिल प्रकृतिको रहेको जानकारी गराएको छ । पोखरेललाई संगठनबाट निलम्बन गर्न दबाब बढेको छ । सामाजिक सञ्जालहरुमा पोखरेललाई हदैसम्मको कार्वाही हुनु पर्ने आवाज उठेको छ । चौतारीका एक नेताले भने ‘आइतवार बिस्तृत रुपमा बुझेर जे निर्णय लिनु पर्ने हो लिइन्छ ।’
बागबजारस्थित एक होटलमा प्रेस चौतारी नेपालको केन्द्रीय समितिको बैठक शनिवार साँझ समापन हुदै थियो,खाजा खान बाहिर निस्किएका पोखरेललाई युवाहरुको एक समूहले कठालो समातेर हो हल्ला गरेपछि बैठक पनि भाँडियो । बैठकमा भएका सबै बाहिर निस्किए । ती युवाहरुले पोखरेललाई छोरी बलत्कारीको आरोप लगाए । झडप हुने अवस्था आएपछि चौतारीका नेताहरुले नै प्रहरी बोलाएर पोखरेल र ती युवाहरुलाई प्रहरीको जिम्मा लगाएको एक नेताले बताए ।
उनका अनुसार ती युवाहरु पोखरेलका श्रीमतीका आफन्त रहेछन । पोखरेलकी श्रीमतीले आफन्तहरुलाई फोन गरेर घटनाका वारेमा जानकारी गराएपछि आफन्तहरु आक्रोशित हुँदै प्रेस चौतारीको बैठक स्थलमा पुगेका हुन ।
 भिडियो हेर्न मुनिको  बक्समा क्लिक गर्नुस !
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger