सूर्य अंकित सुष्माको ट्याटुले मञ्चायो आतंक ? - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » सूर्य अंकित सुष्माको ट्याटुले मञ्चायो आतंक ?

सूर्य अंकित सुष्माको ट्याटुले मञ्चायो आतंक ?

Written By Unknown on Thursday, October 10, 2013 | 10:15 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 नायिका सुष्मा कार्कीले छातीमा खोपेको ट्याटु अहिले उनकै लागि भारी परेको छ । नायिका कार्कीको ट्याटु अब एमालेको चुनाव चिन्ह बन्न पुगेको छ । जसका कारण उनको ट्याटुलाई चलचित्र सेन्सर बोर्डले बारम्बार हटाउन भनिरहेको छ । यसअघि चलचित्र ‘राजनीति’को सेन्सरको समयमा सुष्माको ट्याटुले अप्ठ्यारो पारेको थियो । हाल चलचित्र ‘विन्दास २’ को सेन्सरको समयमा पनि यस्तै अप्ठ्यारो परेको छ । निर्देशक राजु गिरीले सुष्माको ट्याटु हटाउन सेन्सरले भनेको बताए । सुष्माले छातिमा खोपेको ट्याटु एमाले पार्टीको चुनाव चिन्ह भएको भन्दै हटाउन भनिएको हो । नायिका सुष्मा कार्कीले छातिमा खोपेको ट्याटुले उनलाई त सेक्सी देखाएको नै छ । उनी सार्वजनिक कार्यक्रममा पनि ट्याटु देखाएरै हिड्ने गर्छिन् । तर त्यही ट्याटुलाई चलचित्रको पर्दामा देखाउने निर्माता निर्देशकका लागि भने अप्ठ्यारो पर्न थालेको छ । Source-onlinekhabar
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger