तपाईलाई हसाउँदै रूवाउन काफी छन् यी तस्विर…(फोटोसहित) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » तपाईलाई हसाउँदै रूवाउन काफी छन् यी तस्विर…(फोटोसहित)

तपाईलाई हसाउँदै रूवाउन काफी छन् यी तस्विर…(फोटोसहित)

Written By Unknown on Tuesday, October 8, 2013 | 2:55 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
video को लागि  माथि click गर्नु होला तपाईलाई हसाउँदै रूवाउन काफी छन् यी तस्विर…(फोटोसहित)

भनिन्छ एउटा तस्विरले सयौँ शब्द बोल्न सक्छ । तस्विरका माध्यमबाट जुन कुरा देखाउन सकिन्छ त्यो शब्दको बयानले पूर्ण गर्नु त्यति सहज हुँदैन । तर, प्रविधीको प्रयोग सँगै तस्विरलाई बिगार्दा अन्य धेरै कुरा बोल्ने गर्छन् । आजकल फोटोसप तथा त्यस्तै अन्य विभिन्न सफ्टवेयर प्रयोग गरेर अनेकन तस्विरहरू बनाइन्छ । एउटा फोटोलाई फरक तरिकाले प्रस्तुत गर्न फोटोमा अनेकन इफेक्टहरूको प्रयोग गरिन्छ ।

फोटोसप तथा अन्य सफ्टवेयरको प्रयोगले तस्विरहरूलाई यसरी बिगारिएको छ जसले तपाईलाई एकछिन निकै हसाउँछ । केहीबेर हास्नकै लागी हेर्नै पर्ने तस्विरहरू फोटोसपको प्रयोगले बनाइएको छ । तपाईहामी मध्ये कसैको त यी तस्विर हेरेर धेरै हासेर आँशु समेत आउन सक्छ । लाग्छ यो कुनै कार्टुन हो तर, यी सबै तस्विरहरू फोटोसपबाट एउटा राम्रो फोटोलाई बिगारेर बनाइएको हो ।

यी तस्विरले मानिसमा भएको सिर्जनशिलता देखाउँछ । मानिसले कतिसम्म सोच्न सक्छन् भनेर यी तस्विरले देखाउन सक्छ ।

हेरौ केहि यस्ता तस्विरहरू…

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger