गधालाइ रूखमा बाँधेर चार जनाले गरे बलात्कार ! - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » गधालाइ रूखमा बाँधेर चार जनाले गरे बलात्कार !

गधालाइ रूखमा बाँधेर चार जनाले गरे बलात्कार !

Written By Unknown on Tuesday, October 8, 2013 | 2:57 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

 भन्दा त यिनीहरू मानिसनै हुन, तर यिनीहरूको काम हेर्दा यी मानिस हुन वा जनावर तपाइँलाइ छुट्याउन नै गाह्रो पर्ला ।
क्रेजीन्यूज 24 को एक समाचार अनुसार केन्याको नयाती गाउँका मानिसहरू त्यतिबेला रिसले आगो भएका थिए, जतिबेला चार जना मानिसहरूले एक गधाका साथमा ग्याङरेप गर्दैथिए ।gadha-215x193
यी चार जनाले उक्त निरिह जानवरलाइ रूखमा बाँधेर राखेका थिए र उक्त जनावरका साथमा उक्त घिनलाग्दो दुस्कर्म गरिरहेका थिए, अचम्मको कुरा त के भने यो रूख त्यहाँको एक स्थानीय चर्च बाट केही मिटरको दुरीमा नै थिए ।
चारैजनाले गधाको मुख बाँधेका थिए, जसका कारण उक्त गधा कराउन नसकोस । त्यसपछि चारै जनाले उक्त गधाका साथमा पालैपालो रेप गरेका थिए । सबुतका रूपमा गधाको नजिकबाट केही कन्डोमहरू पनि भेटिएका थिए ।
गधाका मालिकले बताए अनुसार जब उनी गधालाइ लिन गए, ती चारै जना त्यहाँबाट फरार भए । प्रहरीले यी चारै जना अपराधीका बिरूद्धमा केस दर्ता गरेको छ । तर दुखको कुरा के भने यी चारजनाको कुकृत्यको कारणबाट उक्त गधाको मृत्यु भएको छ ।

संसारभर बढिरहेको बलात्कारको घटनासंगै यो घटनाले अहिले संसारभरको ध्यान तानेको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger