गौरादहको बजारमा ऋचासँग माया बसेपछि (भिडियो) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » गौरादहको बजारमा ऋचासँग माया बसेपछि (भिडियो)

गौरादहको बजारमा ऋचासँग माया बसेपछि (भिडियो)

Written By Unknown on Wednesday, October 23, 2013 | 9:25 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
http://education-college-admission.blogspot.com/

गायक उजन नेम्बाङ ‘गौरादहको बजारमा माया हाम्रो बस्यो’ भन्दै दर्शक माँझ आएका छन् । उनको आवाजमा समावेश यो गीतको म्यूजिक भिडियो बजारमा आएको छ ।  सीताराम ताजपुरियाको शब्द तथा संगीत रहेको यो एल्बमलाई बृष म्यूजिकले बजारमा ल्याएको हो । ‘तनाव’ एल्बममा समावेश यो गीतको म्यूजिक भिडियोमा दृश्य र ऋचासिंह ठकुरीले अभिनय गरेका छन् ।

केदार धितालले निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्रं शर्माले खिचेका छन् भने निशान घिमिरेले सम्पादनको कार्य सम्हालेका छन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger