बिश्वको सवैभन्दा लामो कार, जसमा २६ पाङ्ग्रा, हेलिप्याड र स्वीमिङ पुलसम्म - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » बिश्वको सवैभन्दा लामो कार, जसमा २६ पाङ्ग्रा, हेलिप्याड र स्वीमिङ पुलसम्म

बिश्वको सवैभन्दा लामो कार, जसमा २६ पाङ्ग्रा, हेलिप्याड र स्वीमिङ पुलसम्म

Written By Unknown on Monday, October 28, 2013 | 8:27 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
यो विश्वको सबैभन्दा लामो कार । अमेरिकाका कस्टम कार गुरु ओहरबर्गले यसलाई बनाएको हुन, जसको लम्बाई १ सय फिट छ ।

यसमा २६ पाङ्ग्रा छन । अगाडी र पछाडि एक एक ड्राइभर क्याबिन छन । एक बेड, स्विमिङ पुलदेखि हेलिप्याडसम्मको सुविधा छ यसमा । गिनिज बुक अफ वल्र्ड रेकर्डले यसलाई विश्वको सबैभन्दा लामो कारको मान्यता दिएको छ । ओहरबर्गसँग लग्जरी कारहरु पनि छन् ।

उनको कम्पनी जे ओहरबर्ग स्टार कार्स’ले फिल्म र टीभी शोका लागि यस्ता कारहरु भाडामा दिने गरेको छ । लगातार ५७ हप्तासम्म हरेक हप्ता कार किन्नेमा कार कलेक्टरका रुपमा परिचित ओहरबर्गले सबैभन्दा लामो कार आफ्नो लागि बनाएका हुन् । तर, उनले भविश्वमा फिल्म सुटिङका लागिसमेत दिन सक्ने बताइएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger