आफ्ना सन्तानलाई आमा बाबुले यौन शिक्षा दिनु कति आबश्यक छ ? - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » आफ्ना सन्तानलाई आमा बाबुले यौन शिक्षा दिनु कति आबश्यक छ ?

आफ्ना सन्तानलाई आमा बाबुले यौन शिक्षा दिनु कति आबश्यक छ ?

Written By Unknown on Thursday, October 10, 2013 | 12:41 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
प्राय: दम्पतिहरु आफ्ना सन्तानले उसको बाबु आमाले यौन सम्पर्क गर्छन् भन्ने कुरा थाहा नपाऒस् भन्ने चाहन्छन् । थाहापाउला कि भनेर डराउँछन्‚ लजाउँछन् । यसैले उनीहरुले सन्तानलाई यौनका सम्बन्धमा सही जानकारी प्रदान गर्न हिचकिचाउँछन् । अनि जिज्ञासु भएर उनीहरुले आफू कसरी जन्मेको भनी सोधे भने इश्वरले जन्माएको अथवा यस्तै अरु केही भनेर टारिदिन्छन् । अनि यौनांगहरुको सही नाम पनि बताउँदैनन् । अनि सन्तानले यौनको सम्बन्धमा कुनै जिज्ञासा प्रकट गरे भने गाली गर्ने‚ यस्तो कुरा गर्न नहुने भन्ने‚ जानकारी नै दिएतापनि अपुरो जानकारी दिने‚ यौनलाई पाप तथा घृणाको रुपमा परिभाषित गरिदिने‚ गर्ननहुने काम भनिदिने आदि गर्दछन् । यथार्थ उत्तर दिन लजाउँछन्‚ डराउँछन् । तर सँगै बस्ने सन्तानले एक दिन त थाहा पाई हाल्छ की उसका बाबु आमाले पनि सम्भोग गर्दछन् भनेर‚ अनि जुन कामलाई पाप भनिन्छ त्यही पापलाई लुकिछिपि गर्दछन् भन्ने त थाहापाइहाल्छ । अनि बाहिर बाहिर एउटा भन्ने अनि भित्र भित्र अर्कै गर्ने भएकोमा बाबु आमा प्रति उसको श्रद्धा घट्न जान्छ ‚ विश्वास गर्दैन । आफू बाबु आमाको romance को by product भएको महसुस भई ग्लानी अनुभव गर्दछ । आमा बाबुबीचको व्यवहारबाट पनि सेक्सको बारेमा केही थाहापाई सकेको हुन्छ अनि टेलिभिजन तथा फिल्मको प्रभावले केही कुरा अझ बुझ्दछ ।स्कुलमा अथवा कतै आफू भन्दा ठुला उमेरका बच्चाहरुको संगतमा आएर उनीहरुबाट सेक्सका बारेमा विभिन्न प्रकारका जानकारी पाउँछ जुन आफैँमा अपूर्ण र झूठो हुनसक्छ । खराब संगतमा यस कारण फस्दछन् कि उनीहरुबाट यौनजन्य कुराहरु थाहा पाउँछन्‚ गोप्य कुराहरु साटसाट गर्दछन् जसबाट उनीहरुलाई विश्वास गरी घनिष्ठ सम्बन्ध बन्नपुग्छ । संगतले गर्दा नै विभिन्न अश्लील कुराहरु थाहापाउँछ‚ अश्लील पत्र पत्रिका साहित्य पढ्न पुग्छन्‚ अश्लील भिडियो तथा ब्लु फिल्महरु हेर्न शुरु गर्छन् जहाँ यौनलाई पूर्ण मनोरंजन एवं वासनापूर्तिको साधनको रुपमा राखिएको हुन्छ । यौनको विकृतस्वरुपलाई त्यहाँ पस्किइएको हुन्छ । फलानोले यसरी सम्भोग गर्‌यो‚ हस्तमैथुनबाट यस्तो आनन्द आयो‚ घरमा दाइ नभएको मौकामा भाउजुले देवरसँग यसरी वासना पूर्ति गरी‚ कामगर्ने केटीसँग यसरी जबरजस्ती यौनको प्यास मेटायो‚ साथीको बहिनीसँग यसरी यौन आनन्द लुटियो‚……..यसरी नै कतै बुहारीसँग‚ कतै भिनाजुसँग‚ कतै काकीसँग‚ कतै सानीआमासँग‚ कतै सोल्टीनी–सोल्टासँग‚ कतै चाचीसँग‚ कतै शिक्षीकासँग‚ कतै शिक्षकसँग‚ कतै सहपाठीसँग‚ कतै नोकरसँग‚ कतै नोकर्नीसँग‚ कतै बाबुसँग‚ कतै बहिनीसँग‚ कतै छोरीसँग………. बजारमा छ्यासछ्यास्ती आउने अश्लील पत्रपत्रिकाहरु हेर्नुभयो भने यस्ता त कति छन् कति‚ अनि ब्लु फिल्ममा देखाइने विभिन्न दृश्यहरु । उनीहरु पनि यस्तै अवसरको खोजीमा रहन्छन् जसबाट त्यो आनन्द प्राप्त गर्न सकियोस् । अनि असोचनीयरुपमा बलात्कार‚ हत्या आदि घटना घट्न सक्छन्‚ पवित्र नाता सम्बन्धमा यस्तो असामाजिक कार्य हुनपुग्छ । १२–१३ वर्षको उमेर नपुग्दै हस्तमैथुनको लतमा फस्न पुग्छन् । पढ्ने र बन्ने उमेरमा ध्यान जति केटा र केटीमा पुग्छ‚ यौनमा पुग्दछ अनि मौका पाउनासाथ जघन्य अपराध गर्न पछि पर्दैनन् । यदि बाबु आमाले पहिला नै यौन सम्बन्धमा विभिन्न वास्तविक कुराहरु बुझाएर नराम्रो संगतमा नलाग्न तथा राम्रा कार्यका लागि प्रेरित गर्ने हो भने‚ सहजरुपमा नै उनीहरु नराम्रो लतमा फस्न पाउँदैनन् । अनि सही कुरा गर्दा बाबु आमा प्रति उनीहरुको विश्वास वढ्दछ र उनीहरुसँग घनिष्ठ हुन्छन्। आमाबाबुसँग घनिष्ठ भएपछि गोप्यभन्दा गोप्यकुराहरु पनि उनीहरुसँग गर्दछन्‚ नजीकको र असल साथीको रुपमा बाबुआमालाई नै लिन्छन् । जसबाट सन्तानलाई सही मार्गनिर्देश गर्न सकिन्छ । यौन शिक्षा कुन उमेरमा दिने‚ कसरी दिने‚ के के दिने आदि बारेमा पनि विचार गर्नुपर्दछ
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger