कति लामो रेल ? हेर्दा हे्र्दा आँखा दुख्ने…(भिडिओ) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » कति लामो रेल ? हेर्दा हे्र्दा आँखा दुख्ने…(भिडिओ)

कति लामो रेल ? हेर्दा हे्र्दा आँखा दुख्ने…(भिडिओ)

Written By Unknown on Wednesday, October 23, 2013 | 10:46 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
रेलको लम्बाई सामान्यतया कति हुन्छ ? ५ सय या ६ मिटर त्यो पनि निकै लामो रेल भएमात्र । तर एउटा यस्तो रेल छ जसको लम्बाई करिब ३ हजार मिटर छ अर्थात् ३ किलोमिेटर । यो रेललाइ विश्वको सबैभन्दा लामो रेल मानिन्छ । यो रेल अन्य सामान्य रेलको तुलनामा करिब ५-६ गुणा लामो छ ।

यो रेल यदी तपाईको अगाडिबाट हिड्छ भने तपाईले उक्त रेललाइ करिब १० मिनेटसम्म देख्न पाउनुहुनेछ । यति लामो समय रेल हेर्दा पक्कै पनि जोकोहीको आँखालाई गाह्रो हुन्छ । यसलाई चलाउनका लागि डिस्ट्रिब्युटेड पावर युनिट र डिब्बाको लामो चेनको बीचमा एडिनशनल लोकोमोटिब इन्जिन प्रयोग गरिन्छ। यो रेलमा करिब २ सय ५० देखी ३ सय वटा डिब्बा रहेका छन् ।

यो रेल चलाउनका लागि कम्तिमा १५ सय भोल्ट डिसी करेन्ट र अधिकतम ३ हजार भोल्ट डिसी करेन्ट चाहिन्छ । रेलका सबै डिब्बालाई निकै बलियोसँग जोसिएको छ भने कुनै ठाऊँमा मोडिदा डिब्बा नछुट्टियोस् भनेर पनि निकै विचार पुर्याइएको छ।

यो रेल तान्नका लागि करिब ३ देखि ५ वटा इन्जिनको प्रयोग गरिन्छ ।

हेरौ उक्त रेलका केही तस्विरहरु…
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger