ड्राइभिङ गर्ने महिलाविरुद्ध साउदी सरकार कठोर, ६० महिलालाई जरिवाना - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » ड्राइभिङ गर्ने महिलाविरुद्ध साउदी सरकार कठोर, ६० महिलालाई जरिवाना

ड्राइभिङ गर्ने महिलाविरुद्ध साउदी सरकार कठोर, ६० महिलालाई जरिवाना

Written By Unknown on Monday, October 28, 2013 | 8:14 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
साउदी अरबमा ६० जना महिलालाई ड्राइभिङ गरेको भिडियो इन्टरनेटमा लोड गर्नु घातक सावित भएको छ । ड्राइभिङ गरेका कारण उनीहरुलाई प्रहरीले ८० डलर जरिवाना गरेको छ ।

उनीहरुलाई फेरि ड्राइभिङ नगर्न चेतावनी दिइएको छ भने गाडीको साँचो घरका पुरुषलाई दिइएको छ । साउदीमा १९९० बाट महिलालाई ड्राइभिङमा रोक लगाइएको छ । शनिबार महिलाहरुले त्यसको विरोध गर्दै गाडी चलाएको भिडियो इन्टरनेटमा अपलोड गरेका थिए ।

राजधानी रियादका मानिसहरुले समेत महिलाले गाडी चलाएकोमा विरोध गरेका थिए । साउदी अरबमा महिलाहरुलाई ड्राइभिङ गर्न दिनु पर्ने माग लामो समयदेखि उठ्दै आएको छ । तर, साउदी अरब प्रशासन र समाज यसका लागि तयार देखिएको छैन ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger