‘ग्राण्ड मस्ती’ धेरै नै अश्लिल : प्रदर्शनमा रोक - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » ‘ग्राण्ड मस्ती’ धेरै नै अश्लिल : प्रदर्शनमा रोक

‘ग्राण्ड मस्ती’ धेरै नै अश्लिल : प्रदर्शनमा रोक

Written By Unknown on Saturday, October 12, 2013 | 3:13 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
चलचित्र जाँचपास समितिले बलिउड फिल्म ‘ग्राण्ड मस्ती’ लाई नेपालभर प्रदर्शनमा रोक लगाएको छ ।
विवेक ओवरोय, रितेश देशमुखलगायतको अभिनय रहेको भारतीय फिल्म ‘ग्राण्ड मस्ती’ अश्लिल भएको भन्दै जाँचपास समितले प्रदर्शनमा रोक लगाएको हो ।

२८ भदौमा रिलिज भएको यो फिल्मको भारतमा समेत छिटपुट विरोध भइरहेको छ । वितरकले अश्लिल भनिएका दृष्यहरु हटाएर प्रदर्शनका लागि अनुमति दिन आग्रह गरे पनि समितिले पत्र काटेरै नेपालमा प्रदर्शन नगर्न भनेको छ ।
‘ग्राण्ड मस्ती’ शुरुदेखि अन्तिमसम्म नै अश्लिल भएको सेन्सरबोर्डंकी सदस्य सचिव शैलजा रेग्मीले बताइन् । उनका अनुसार फिल्मका सम्बाद र दृष्य सबै अश्लिल छन् ।
दर्शन आर्टसले नेपालमा प्रदर्शनका लागि उक्त फिल्मको वितरण अधिकार रु २० लाखमा किनेको थियो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger