यौन सम्पर्क गरीरहेको देखेपछि छोरीको हत्या - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » यौन सम्पर्क गरीरहेको देखेपछि छोरीको हत्या

यौन सम्पर्क गरीरहेको देखेपछि छोरीको हत्या

Written By Unknown on Thursday, October 10, 2013 | 1:30 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

पर्सा। पर्सा बिरुवागुठी–८ का एक बुबाले आफ्नै छोरी र छोरीको प्रेमीको हत्या गरेका छन्। रामबालक चौधरीले बुधबार साँझ आफ्नी छोरी १६ वर्षीय पूजा चौधरी र भौराटार गाविस–८ रतनपुरका ३२ वर्षीय उनका प्रेमी मनोज भनिने आलमगिर अन्सारीको हत्या गरेको प्रहरीले जनाएको छ। बुबाले उनीहरुलाई गाउँ नजिकैको खोलामा साँझ ७ बजे तिर धारीलो हतियार प्रहार गरी हत्या गरेको पर्साका प्रहरी उपरीक्षक सुवोध घिमिरेले जानकारी दिएका छन्। अन्सारी र चौधरीलाई बुधबार गाउँलेहरुले यौन सम्पर्क राखिरहेको अबस्थामा नियन्त्रणमा लिएको बेला बुबाले दुबैको हत्या गरेको प्रहरी उपरीक्षक घिमिरेले बताए। हत्या पछि दुबै शव गाउँ नजिकै सान्ठी खोलामा गाडिएको अवस्थामा प्रहरीले फेला पारी पोष्टमार्टमका लागि विरगञ्ज स्थित नारायण उपक्षेत्रीय अस्पतालमा लगिएको छ। हत्या पछि चौधरी फरार रहेको र घटनामा अन्य व्यक्तिहरु पनि संलग्न रहेको प्रहरीले जनाएको छ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger