आफ्नो स्तन भाडामा दिँदै फ्रान्सिसी महिला ! - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » आफ्नो स्तन भाडामा दिँदै फ्रान्सिसी महिला !

आफ्नो स्तन भाडामा दिँदै फ्रान्सिसी महिला !

Written By Unknown on Sunday, September 15, 2013 | 8:39 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
फ्रान्समा एक महिलाले उनी समलैङ्गिक दम्पतीको सन्तानलाइ स्तनपान गर्नका लागी आफ्नो स्तन भाडामा दिन चाहेको भनि विज्ञापन दिएकी छन ।
वेबसाइटमा बताइए अनुसार उसले विज्ञापनको मौलिकताको जांच गरेको र उक्त विज्ञापन बिल्कुलै सही भएको जनाएको छ । विज्ञापनमा बताइए अनुसार ‘म एक २९ बर्षीय स्वस्थ आमा तथा एक प्रशिक्षित नर्स हूँ, र साना बच्चाहरूलाइ स्तनपान गर्नका लागी आफ्नो स्तन भाडामा दिँदैछु’ । फ्रान्सले यस बर्षको मे महिनामा समलैङ्गिक विवाहलाइ मान्यता दिइसकेको छ । यस्तोमा दम्पतिहरू बच्चालाइ धर्मपुत्र वा धर्मपुत्री बनाएर राख्न चाहन्छन, यस्तोमा सबैभन्दा ठुलो समस्या भनेको ती बच्चाहरूको स्तनपानको हुने गर्दछ । यी महिलाले भने यसै कुराबाट फाइदा लिने बिचारले बिज्ञापन गरेकी हुन । ईएलओयूई नामको वेबसाइटमा दिएको यस विज्ञापनमा यी महिलाले भनेकी छन कि यस सेवाका लागी उनी एक दिनको १०० यूरो लिनेछिन, यसको बदलामा दिनमा १० पटक उनले स्तनपान गराउँनेछिन
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger