‘‘राजेशको सेक्सी भूमिकालाई रुचाए दर्शकले’’ - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » ‘‘राजेशको सेक्सी भूमिकालाई रुचाए दर्शकले’’

‘‘राजेशको सेक्सी भूमिकालाई रुचाए दर्शकले’’

Written By Unknown on Thursday, September 12, 2013 | 9:31 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 साउन ३२ गतेबाट’ प्रदर्शनमा आएको चलचित्र ‘किन किन’ले सन्तोषजनक व्यापार गरेको छ । चलचित्रले ४ दिनमा काठमाण्डौ र मोफसलका सिमित हलमा ३५ लाखको कलेक्शन गरेको छ ।‘ यो कलेक्शनलाई निर्माता तथा निर्देशक उकेश दाहालले उत्साहजनक भनेका छन् । ‘अनलाइनखबरसँग कुरा गर्दै उकेशले भने, ‘पूर्वका अधिकांश हल, वुटवल, हेटौडा लगायतका स्टेशनमा सिनेमा चलेकै छैन, यसैले म घाटमा जाँदिन ।’आइतबार सिनेमा हेर्न पुगेका नायक राजेश हमालले पनि दर्शकसँग सिनेमाको बिषयमा अन्र्तक्रिया गरेका थिए । दर्शकले चलचित्रमा राजेशले निर्वाहा गरेको दुईवटा चरित्र खुबै मन परेको प्रतिक्रिया दिएका थिए ।‘
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger