भुत्ला नलगाउने भन्दै युवती नांगिइन् - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » भुत्ला नलगाउने भन्दै युवती नांगिइन्

भुत्ला नलगाउने भन्दै युवती नांगिइन्

Written By Unknown on Wednesday, September 11, 2013 | 8:47 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

जनावरको अधिकार रक्षा गर्ने नाममा पेटा नामक संस्थाले विभिन्न खाले उटपट्याङ काम गर्ने गर्छ । जनावरको नाममा सुन्दरीहरुलाई नंग्याउन माहिर पेटाले पछिल्लो समयमा एक चर्चित मोडेलहरुलाई नंग्याएको छ ।

चर्चित मोडेलहरु खोल कार्दाशिन, केली ब्रुक र हेलेन फ्लानागन पेटाको चेतनामूलक विज्ञापनमा यस अघि नांगिइसकेका छन् । र अहिले पालो आएको छ अर्की मोडेल गेम्मा कोलिन्सको । गेम्माले पेटाको हट विज्ञापनमा निर्वस्त्र पोज दिएकी छिन् ।

भुवा ओड्नु भन्दा बरु नांगै बस्छु भन्ने पृष्ठभूमिको नारा सहित उनको निर्वस्त्र पोज निकै नै हट छ । गेम्माले पेटाको लागि दिएको यो नै आफ्नो करिअरको अन्तिम निर्वस्त्र पोज हुने समेत बताएकी छिन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger