शिकारी मोडललाई प्रतिबन्ध लगाउन इन्टरनेट अभियान - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » शिकारी मोडललाई प्रतिबन्ध लगाउन इन्टरनेट अभियान

शिकारी मोडललाई प्रतिबन्ध लगाउन इन्टरनेट अभियान

Written By Unknown on Wednesday, September 25, 2013 | 9:42 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
टेलिभिजन प्रस्तोता मेलिसा बेकम्यान पछिल्लो दिनमा फेसबुक र ट्वीटरमा निकै बदनाम भएकी छिन् । आफैले सिकार गरेको सिंहको तस्वीरसँगै बन्दुक लिएर मुस्कुराउँदै बसेको तस्वीर उनले आफ्नो ट्वीटरमा राखेकी छिन् । उनले शिकार गरेपछि ट्वीटरमा यो तस्वीर पोष्ट गर्दै लेखेकी थिइन्-जंगलमा मेरो ६० यार्डको दुरीमा निकै सुन्दर सिंह थियो । वा क्या शिकार थियो ।’
यो तस्वीर सार्वजनिक भएपछि दक्षिण अफि्रकाको राजधानी केपटाउनमा बस्ने एलन बर्मनले बेकम्यानलाई सँधैका लागि देशमा घुमफिर गर्न प्रतिवन्ध लगाउन सरकारलाई अपील गरेका छन् । निकै छोटो समयमा यो पिटिसनप्रति हजारौं सामाजिक संजाल प्रयोगकर्ताले ऐक्यबद्धता जनाएका छन् ।

बन्यजन्तु संरक्षणको क्षेत्रमा काम गरिरहेका अभियन्ताहरुले बेकम्यानका हर्कतलाई कालो धब्बा भन्दै आलोचना गरेका छन् । संरक्षकर्मीको तारोमा परेको यो पहिलोपटक भने हैन ।

उनको वेबसाइटमा बन्यजन्तु सिकारका दर्जनौं यस्ता तस्वीर छन जसले संरक्षणकर्मीलाई झस्काउँछ । बिभिन्न संरक्षित बन्यजन्तु शिकार गरेर मुस्कुराउँदै बन्दुकसहित पोज दिएका यी दृष्यले इन्टरनेट दुनियाँमा निकै आलोचना खेप्दै आएका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger