"महिलाहरु किन ढिलो उत्तेजित हुन्छन" - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » "महिलाहरु किन ढिलो उत्तेजित हुन्छन"

"महिलाहरु किन ढिलो उत्तेजित हुन्छन"

Written By Unknown on Monday, August 5, 2013 | 7:46 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 "महिलाहरु किन ढिलो उत्तेजित हुन्छन?? महिला र पुरुषहरुको शारिरीक बनावट मात्र फरक हुदैन तिनीहरुको सोचाईमा पनी आकाश जमिनको फरक हुन्छ। वैज्ञानिकहरुले पनी हालै गरेको एक अनुसन्धानमा यही कुरा पत्ता लगाएका छन। त्यस अनुसन्धान अनुसार महिला र पुरुषको सेक्स आवश्यकता फरक फरक मात्र हुदैन त्यसको बारेमा सोचाई पनी फरक नै हुन्छ। वैज्ञानिकहरु मान्छन कि,पुरुषहरु सेक्सलाई दिनभरीको
क्रियाकलाप भन्दा अलग मान्छन तर महिलाहरु यसमा फरक सोचाई राख्दछन।वैज्ञानिकहरुले अनुसन्धानको क्रममा पाए कि पुरुषहरु आफु उत्तेजित भएको प्रतिक्रिया छिटै दिन्छन तर महिलाहरुलाई अलि समय लाग्दछ।"
क्वीन्स यूनीवर्सिटी द्वारा गराईएको यस अध्ययन मा वर्ष १९६९ देखी २००७ का बीच २५०० महिला र १९०० पुरुष बिच गरीएको शोधको अध्ययन गरीएकोथियो। शोधमा सामेल गरीएका पुरुष तथा महिलाहरुलाई कामोत्तेजक गतिविधीको पहिले र पछाडी कत्तिको उत्तेजना महसुस हुन्छ भनेर सोधिएको थियो। त्यस पछी जवाफ र त्यस बेला ति महिला तथा पुरुषहरुको यौनांग हरुमा भएको रगतको बहाब र मानसिक प्रतिक्रिया सँग दाँजिएको थियो। यस क्रममा पुरुषहरुको मनसिक र शारिरीक प्रतिक्रिया मिलेको पाईयो भने महिलाहरुको शारिरीक उत्तेजना र मानसिक उत्तेजना बिच तालमेल त्यती नभएको पाईयो। अझ अनुसन्धानको क्रममा महिलाहरुमा कुनै शारिरीक बदलाब बिना नै मानसिक रुपमा उत्तेजित भएको पाईयो भने कुनै बेला बाहिर उत्तेजित नदेखिए पनी मानसिक रुपमा निकै उत्तेजित भएको पाईयो। यस अनुसन्धानका प्रमुख प्रोफेसर मेरेदिथ चिवर्स रहेका थिए।"
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger