गर्लफ्रेण्डले समय नदिएपछि छोरी बिक्रीमा - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » गर्लफ्रेण्डले समय नदिएपछि छोरी बिक्रीमा

गर्लफ्रेण्डले समय नदिएपछि छोरी बिक्रीमा

Written By Unknown on Tuesday, August 6, 2013 | 9:42 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
भिडियो हेर्नको लागी माथिको बक्समा डबल क्लिक गर्नुहोस


गर्लफ्रेण्डले आफुलाई ध्यान नदिएको भनि रिसले आगो भएका एक अमेरिकी पुरुषले आफ्नी दुइ महिनाकी छोरीलाई बेच्ने असफल प्रयास गरेका छन् । छोरीलाई १ सय डलरमा बेच्नका लागि उनले अनलाइनमार्फत विज्ञापन समेत गरे । ttt
स्टाटेन टापुका २३ वर्षीय पाउल माक्र्वेजले क्रेगलिष्ट वेबसाइटमा आफ्नी दुइ महिनाकी छोरी बिक्रीमा रहेको सूचना दिएका थिए । उनले वेबसाइटमा आफ्नी दुइ महिनाकी छोरी खेल्न तथा रमाउन मन पराउने तर उनी दमकी रोगी भएकाले जुनसुकै बेला पनि सास रोकिन सक्ने खतरा रहेकाले आफुलाई मन नपरेको र बेच्न चाहेको उनले बताएका छन् । उनले वेबसाइटमा छोरी बिक्रीमा राखेपछि त्यसले सनसनी मच्चायो । उनलाई सुरक्षाकर्मीले पक्राउ गरी उनीमाथि बालबालिकामाथि दुव्र्यवहार लगायतको मुद्दा दायर गरेको छ । स्मरण रहोस् ती बालिकाकी आमा १९ वर्षकी छिन् र उनको माक्र्वेजसँग अनलाइनमा भेट चिनाजानी भएर प्रेम बसेको थियो । प्रेमकै सिलसिलामा उनीहरुबीच शारीरिक सम्बन्ध भएपछि दुइ महिनाअघि ती युवतीले छोरी पाएकी थिइन् । छोरी पाएपछि स्वभावतः उनले छोरीलाई बढि समय दिनुपर्यो र प्रेमीलाई समय दिन पाइनन् । जसका कारण प्रेमीलाई डाहा भयो र छोरीलाई शत्रु देख्न थाले अनि झुटो विवरण पेश गर्दै अनलाइन मार्फत छोरीलाई बिक्रिमा राखेको बताइएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger