अन्तरार्ष्ट्रिय विमानस्थलमा भिषण आगलागी विमानस्थल पूर्ण रुपमा बन्द (भिडियो सहित - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » अन्तरार्ष्ट्रिय विमानस्थलमा भिषण आगलागी विमानस्थल पूर्ण रुपमा बन्द (भिडियो सहित

अन्तरार्ष्ट्रिय विमानस्थलमा भिषण आगलागी विमानस्थल पूर्ण रुपमा बन्द (भिडियो सहित

Written By Unknown on Thursday, August 8, 2013 | 2:22 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
नैरोबी (केन्या) — पूर्वी अफ्रिकाको मुख्य ‘हब’ मानिने केन्याको राजधानी नैरोबीस्थित अन्तरार्ष्ट्रिय विमानस्थलमा भिषण आगलागी भएको छ। आगलागीका कारण विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ।

यातायात व्यवस्था हेर्ने मन्त्रिपरिषदका सचिव मिकेल कामुले आगलागी निकै डरलाग्दो भएकाले मान्छेहरुलाई टाढै राखिएको छ। गृहमन्त्रीले ट्विट गर्दै विमानस्थलबाट सबैलाई उद्दार गर्ने काम भइरहेको जानकारी दिएका छन्। आगलागी भएको जोमो केन्याटा अन्तरार्ष्ट्रिय विमानस्थल पूर्वी अफ्रिकाको एउटा महत्वपूर्ण केन्द्र हो। आगलागीमा परी मानवीय क्षति भए-नभएको केही बताइएको छैन। Source:-nagariknews
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger