दाह्री आएको छ ? पाल्नुस...(दाह्रीका ५ फाइदा सहित) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » दाह्री आएको छ ? पाल्नुस...(दाह्रीका ५ फाइदा सहित)

दाह्री आएको छ ? पाल्नुस...(दाह्रीका ५ फाइदा सहित)

Written By Unknown on Sunday, August 4, 2013 | 2:11 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
दाह्री बढेको छ र काट्न लाग्नु भएको छ ? रोक्किनुस। दाह्री बढ्यो भनेर गर्लफ्रेण्ड अथवा श्रीमतीले कचकच गर्ने गरेकी छ ? कुरै नसुन्नुस। दाह्री पाल्नुका फाइदा थाहा पाए तपाई आफै चकित पर्नु हुनेछ। हाम्रा पुर्खा र ऋषिमुनिले त्यसै दाह्री पालेका होइनन्, दाह्रीलाई खान लाउन दिनु पर्दैन,काट्दा बरु खर्च लाग्छ । नेपाली हेडलाइन्सले विभिन्न स्रोतको सहयोगमा दाह्रीका फाइदा सहित यो सामग्री तपाईहरुलाई तयार पारेको छ। दाह्री पाल्नै पर्ने पाँच कारण यस्ता छन.... १.छालाको क्यान्सरबाट बचाउँछ साउदर्न क्विन्सल्याण्डका खोजकर्ताका अनुसार दाह्री पाल्दा सुर्यबाट आउने अल्ट्राभाइलेट किरणबाट ९५ प्रतिशत सम्म सुरक्षा गर्दछ । खोजकर्ताले दाह्रीलाई सनस्क्रिन र कपडाका बराबार यसलाई प्रभावकारी मानेका छन्। २. संक्रमणबाट जोगिन्छ ओहियो स्टेट वेक्सनर मेडिकल सेन्टरका खोजकर्ताका अनुसार दाह्रीले छालामा पुने ब्याक्टेरियाको संक्रमणबाट पनि बचाउँछ। भने अनुहारको छालामा दाग आऊन पनि दिँदैन् भने शेभिङ भन्दा छाला कयौं गुना स्वस्थ र चमकदार रहन्छ। ३.एलर्जीबाट बचिन्छ जसरि नाक भित्र रहेका रौंले नाकमा प्रवेश गर्ने धुलाका कणहरुलाई रोक्छ त्यसै गरि दाह्रीले पनि बाह्य प्रदुषणबाट अनुहारको छालालाई सुरक्षित राख्दछ । एलर्जी र एस्थामा सेंटर अफ न्युयोर्क मेडिकल सेन्टरका विशेषज्ञहरुले दाह्रीले धेरै प्रदुषणका कण रोक्ने भएकाले दिनहुँ सफा गर्नु पर्ने बताएका छन्। ४. आकर्षक बनाउँछ इभोलुसन एण्ड ह्युमन बिहेवियर जर्नलमा प्रकाशित एक खोजका अनुसार महिलाहरु ती पुरुषलाइ मन पराउँछन् जसको दाह्री हुन्छ। दक्त खोजका अनुसार दाह्री पाल्ने युवाहरुको व्यक्तिव्मा पुरुषत्व झल्किन्छ । र ५. ड्राइ स्किनलाई अत्यन्तै फाइदा जनक
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger