यसरी लुगा खोलेर नाङ्गै हुँदा पनि फ्लप भैइन् पुनम पाण्डे ' भिडियो हेर्नुहोस् ' - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » यसरी लुगा खोलेर नाङ्गै हुँदा पनि फ्लप भैइन् पुनम पाण्डे ' भिडियो हेर्नुहोस् '

यसरी लुगा खोलेर नाङ्गै हुँदा पनि फ्लप भैइन् पुनम पाण्डे ' भिडियो हेर्नुहोस् '

Written By Unknown on Saturday, August 3, 2013 | 9:00 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

बलिउडमा बोल्ड छवि बनाएकी मोडल तथा नायीका पुनम पाण्डको पहिलो चलचित्रले हावा खाएको छ । पुनम पहिलो चलचित्र 'नशा'बाट दर्शक सामु छाप छोड्न पुर्णरुपमा असफल भएकी छिन् ।
शुक्रवार सार्वजनिक भएको चलचित्र 'नशा'लाई न फिल्म समिक्षकहरुले राम्रो मानेका छन नत चलचित्र हेरेर फर्किएका दर्शकहरुले तारिफ गरका छन्।

चलचित्र 'नशा'का हिट गराउनैका लागी पुनम पाण्डे निकै सस्ता पब्लिसिटी स्टन्ट गरेकी थिइन्। अश्लिल तस्विर सार्वजनिक गर्ने देखी जे पायो त्यहि बोल्न समेत पुनम पछी परेकी थिइनन् तर उनको सम्पुर्ण प्रयास खेर जाने निश्चित मानिएको छ।
चलचित्रमा समेत उनले बोल्ड सिन दिएकी छिन् ।
टाइम्स अफ इण्डियामा 'नशा'लाई इमोशनल चलचित्र भएको लेखिएको छ। त्यसैले पुनम पाण्डेका कारण फिल्म हेर्न जानहरु निराश भएका छन् । इमोशलन एंगल पनि सहि तरिकाले नदेखाइएको टाइम्स हफ इण्डियामा मधुरिता मुखर्जीले लेखेकी छिन् ।
तरुण आदर्शले यस्तो चलचित्रको मुख्य फोकस नै स्किन शोमा हुने बताएका छन् भने डेक्कन क्रोनकलमा खालिद मोहम्मदले चलचित्र नशालाई स्वादहिन र पुरानो बोत्तलमा नयाँ रक्सी भएको बताएका छन्।
केही शहरका केही मल्टिप्लेक्सेसहरुमा शुरुवाती शो हाउसफूल भएपनि पछी पछिल्ला शोमा मानिसहरु पुगेका छैनन्।
चलचित्र नशामा यस्ती देखिएकी छिन पुनम..
भिडियो
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger