इजरायलमा टु्क्राटुक्रा पारेर मारिएको महिलाको लाश फेला - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » इजरायलमा टु्क्राटुक्रा पारेर मारिएको महिलाको लाश फेला

इजरायलमा टु्क्राटुक्रा पारेर मारिएको महिलाको लाश फेला

Written By Unknown on Tuesday, August 6, 2013 | 9:32 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
भिडियो हेर्नको लागी माथिको बक्समा डबल क्लिक गर्नुहोस
इजरायल, २० साउन – इजरायलको तेलअभिभको हागनास्थित रेल स्टेशन नजिक एक महिलाको टुक्राटुक्रा पारेर लेगजमा हालिएको लाश फेला परेको छ । उक्त लगेजलाई एक व्यक्तिले देखेपछि उठाउन खोज्दा भारी भएपछि शंकास्पद वस्तु होला भनेर प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी आएर चेक गर्दा त्यो लगेजमा एक महिलाको लास लाइ खुप यातना दिएर मरेको अनुमान सजिलै गर्न सकिने कुरा प्रहरीले जानकारी गराएको छ । ति महिलाको लास लाइ हरेक ठाउमा चक्कुले हानेर काटेको घाउ देख्न सकिन्छ । ति महिलाको शरीरक पुरै अंग काटेर छुट्यायर लगेजमा राखिएको अवस्थामा भेटिएको छ भने महिला अन्दाजी ३० बर्ष को रहेको जनाइएको छ । यो घटनाको बारेमा अहिले अनुसन्धान भै रहेको कुरा इजरायलको वाइनेट न्यूजले जनाएको छ । ति महिला को हुन् इजरायली हुन् या अरु कुनै देश बाट काम गर्न आएकी हुन् यसको बारेमा भने कनै जानकारी गराइएको छैन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger