युवतीको कौमार्य भंग गर्दा तलब पाइने ! - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » युवतीको कौमार्य भंग गर्दा तलब पाइने !

युवतीको कौमार्य भंग गर्दा तलब पाइने !

Written By Unknown on Saturday, July 13, 2013 | 9:33 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

असार २९, तपाइँ हाम्रो समाजमा युवतीलाइ विवाह अघि चरित्रवान अर्थात कुमारी हुनुपर्ने सर्त राखिन्छ । युवती जतिनै सुन्दर भएपनि यदि चरित्रहिन भएमा सबै कुरा सकिन्छ ।

तर संसारमा एउटा जनजाति यस्तो पनि छ कि जहां युवतीको कुमारित्व उनीहरूको बिबाहमा रोडा बन्ने गर्दछ । यदि युवतिको मर्यादा भंग भैसकेको छ भने मात्र उनी विवाहका लागी योग्य मानिन्छिन ।
सुन्दामा तपाइँलाइ अबस्य आश्चर्य लाग्ला तर यो साँचो हो । गुआम एउटा यस्तो ठाउँ हो, जहाँ विवाह अघि कुनैपनि युवती कुनैपनि पुरुषका साथमा शारीरिक सम्बन्ध अनिवार्य राखेको हुनु पर्दछ ।

यति मात्र हैन यदि युवतीहरूका लागी विवाहको लागी यो कुरा शर्त हो भने युवकहरूका लागी यो सब जिम्मेवारी र रोजगार पनि बन्ने गर्दछ । गुआमका हट्टा-कट्टा नौजवानहरू ती क्षेत्रहरूमा घुम्ने गर्दछन र कुमारी युवतीहरूका साथमा शारीरिक सम्बन्ध राख्दछन ।
अविवाहित युवतीहरूको कौमार्य भंग गर्नका लागी उनीहरूलाइ पैसा दिने गरिन्छ । गुआममा यसलाइ रोजगारका रूपमा हेर्ने गरिएको छ ।

बास्तवमा यस जनजातिको परम्परामा यस्तो छ कि यहाँ जबसम्म कुनैपनि युवतिको कौमार्य भंग हुँदैन, उनको विवाह हुँदैन । विवाह गर्नुअघि यस्तो गर्नु अनिवार्य रहेको छ । यस ठाउँमा यस कुरालाइ कसैले पनि गलत तरिकाले हेर्दैनन ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger