उमेरभन्दा १० वर्ष जवान बन्न सेक्स कसरी महत्वपूर्ण ? - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » उमेरभन्दा १० वर्ष जवान बन्न सेक्स कसरी महत्वपूर्ण ?

उमेरभन्दा १० वर्ष जवान बन्न सेक्स कसरी महत्वपूर्ण ?

Written By Unknown on Saturday, July 13, 2013 | 1:11 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

नियमित सेक्स गर्नुहुन्छ ? यदी गर्नुहुन्न भने एक पटक सोच्नै पर्छ । सेक्सले मानिसलाई जवान रहन मद्धत गर्ने एक अनुसन्धानले देखाएको छ ।
डाक्टर वीकले गरेको दश वर्षको अनुसन्धान तथा अध्ययनबाट के पत्ता लागेको छ भने जोडीको यौनजीवनले पनि जवान देखीन मद्दत गर्छ । जुन जोडी नियमित सेक्स गर्छन् उनीहरू आफ्नो उमेरभन्दा करिब ५-७ वर्ष जवान देखिने डाक्टर वीक बताउँछन् ।sex_partner
ब्रिटेनको रोयल एडिनवर्ग अस्पतालमा ओल्ड एज साइकोलोजी विभागका पूर्व प्रमुख डाक्टर वीक भन्छन्, ‘हरेक उमेरका मानिसलाई लव लाइभ तथा यौन जीवनका फाइदाका बारेमा थाहा हुनु जरूरी हुन्छ ।’382173_294978640629795_713806938_n
मनोवैज्ञानिक वीकले एक दशकसम्म हजारौ महिला तथा पूरूषसँग यसविषयमा सोध अनुसन्धान गरेका थिए । उनले सोधका लागि प्राय ४० देखी ५० वर्षका उमेरका महिला तथा पुरूषलाई प्रश्न गरेका थिए । यस अनुसन्धानमा पत्ता लागे अनुसार जति मानिसहरू डाक्टर वीकले अन्यभन्दा जवान भेट्टाएका थिए उनीहरुले अरूभन्दा करिब ५० प्रतिशत बढी सेक्स गर्ने गरेका थिए ।
उनीहरू हप्तामा कम्तिमा ३ पटक सेक्स गर्ने गर्थे । डाक्टर वीक भन्छन् जवानीलाई कायम राख्न जीवनमा सेक्स महत्वपूर्ण पाटो हो ।
किन मानिस जवान हुन्छन् सेक्स धेरै गर्दा ?
- सेक्सका क्रमा एण्डोफिन नामको एक केमिकल्स निस्किन्छ, यसले प्राकृतिक पेनकिलरको काम गर्छ र यसले तनावबाट मुक्त गर्न समेत मद्धत गर्छ ।
- सेक्स एक व्यायाम जस्तै हुन्छ, जसले रक्त सञ्चार बढाउँछ, र यसले शरिरलाई फाइदा पुर्याउँछ । शरिरमा रक्त सञ्चारको प्रक्रिया चाँडो हुँदा तपाईको छालामा समेत चमक आउँछ ।
- सेक्सका क्रममा ह्मुमन ग्रोथ हर्मोन पनि निस्किन्छ, यसले मानिसको इम्युन सिस्टमलाई फाइदा पुर्याउँछ ।
-सेक्सले तपाईको थकाईलाई समेत कम गराउँछ र मिठो निन्द्राको आनन्द लिन सक्नुहुन्छ ।
भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger