बिहेको १९ वर्षपछि श्रीमती पुरुष भएको थाहा पाएपछि … - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » बिहेको १९ वर्षपछि श्रीमती पुरुष भएको थाहा पाएपछि …

बिहेको १९ वर्षपछि श्रीमती पुरुष भएको थाहा पाएपछि …

Written By Unknown on Thursday, July 25, 2013 | 8:01 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
एक पटक कल्पना गर्नुस्  त, विवाह भएको १९ वर्षपछि तपाईको श्रीमती जन्मको समयमा पुरुष थिए र पछि सेक्स चेन्ज गरिएको थाहा पाउनु भयो । त्यसबेला तपाईको अवस्था के होला ।हालै बेल्जियमका एक पुरुषलाई यस्तै भएको छ । यस्तो रहस्य खुलेपछि उनले मानसिक सुन्तुलन गुमाएका छन् र हाल उपचारमा छन् । एक स्थानीय अखबारका अनुसार बेल्जियमका जेनको सन् १९९३ मा इण्डोनेशियाकी मोनिकासँग विवाह भएको थियो । विवाहपछि लामो कानुनी लडाई जितेर उनीले मोनिकालाई बेल्जियम ल्याए । त्यस क्रममा अदालतले उनको बर्थ सर्टिफिकेटमा आशंका गरेपनि उनको दावीलाई नै स्वीकार गरेको थियो ।जेनले पनि पहिल्यै आफ्नो श्रीमतीमाथि शंका गरेनन् । किनकी मोनिकामा एक महिलामा हुनु पर्ने सबै गुण थियो । मोनिकासँग शारीरिक सम्वन्ध राख्खम पनि उनलाई कुनै आशंका लागेन ।तर, मोनिकाले फूलटाइम काम गर्न थालेपछि भने उनीहरुबीचमा विवाद सुरु भयो । जेनले मोनिकाको कम्प्युटरमा अन्य पुरुषको कामुक तस्वीरहरु भेटाए । त्यही विषयलाई लिएर झगडा सुरु भयो । उनीहरुको झगडा मिलाउन पुलिस नै आउनु परेको थियो । त्यसक्रममा जेनका एक साथीले उनको श्रीमतीले लिंग परिर्वतन गरेको सुनाए ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger