बाह्रसिंहेको रगतले सेक्स पावर बढाउने - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » बाह्रसिंहेको रगतले सेक्स पावर बढाउने

बाह्रसिंहेको रगतले सेक्स पावर बढाउने

Written By Unknown on Thursday, July 25, 2013 | 8:27 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 सर्प, छेपारो, माछा, बाँदर, कुकुरको मासु खाने विषयमा बहस हुने चीनमा फेरि अर्को नयाँ जनावरको मासु र रगत खाने विषयले चर्चा पाएको छ । यतिबेला चिनियाँको निशानामा बाह्रसिंहे परेको छ ।चीनको नानजिंग प्रान्तका एक किसानले सार्वजनिक गरेको तस्वीरमा त्यहाँका मानिसले निर्ममता पूर्वक बाह्रसिंहेलाई पक्रिएर उसको सिङ् एउटा आरीको सहायताले काटेका छन् । उक्त सिङ्बाट आएको रगत तँछाड मछाड गर्दै पिएका छन् । उनीहरुले खुन पिउँदा सेक्स पावर बढ्ने र स्वास्थ्य पनि मजबुद हुने दाबी गरेका छन् । पछिल्लो समय चीनका ग्रामिण भेगमा बाह्रसिंहेलाई पक्रेर सिङ्को रगत पिउने परम्परा जस्तै बनेको छ ।त्यहाँका महिला, पुरुष, युवा तथा बुढाबुढीले पनि ताजा खुन पिउन हत्ते गर्ने गरेका छन् । गाउँलेले पक्रेकको बाह्रसिंहेलाई समातेर सबै मानिसको अगाडी उसको सिङ्मा काट्दै त्यहाँबाट आएको रगत एक भाँडोमा जम्मा गर्छन् । विचरा त्यो जनावर छटपटाउँदा छटपटाउँदै ज्यान गुमाउन बाध्य हुने गरेकोछ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger