सबैभन्दा ठूलो अण्डरग्राउण्ड (फोटो फिचरसहित) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » सबैभन्दा ठूलो अण्डरग्राउण्ड (फोटो फिचरसहित)

सबैभन्दा ठूलो अण्डरग्राउण्ड (फोटो फिचरसहित)

Written By Unknown on Thursday, July 25, 2013 | 8:26 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

यो विश्वको सबैभन्दा ठूलो अण्डरग्राउण्ड हाइस्पीड रेल वे स्टेशन । हङकङस्थित ‘एक्सप्रेस रेल लिंक वेष्ट काव्लून टर्मिनल’ ४ दशमलव ३० लाख बर्गमीटरमा फैलिएको छ ।

यहाँ सांस्कृतिक कार्यक्रमका लागि एफीथिएटर पनि छ भने यात्रुहरु हिड्नका लागि रिबन जस्तै देखिने पाथ बे र सुन्दर बगैंचा पनि छ ।

यसलाई अन्तराष्ट्रिय आर्किटेक्टर कम्पनी एईडासले तयार गरेको हो । हङकङ र बेइजिङ्गको बीचमा बनेको ट्रान्जिट हबमा १५ रेल वे ट्राक छ ।




–एजेन्सीको सहयोगमा


 
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger