रेल वे ट्राकमा कार रोकेर सेक्समा मस्त ! - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » रेल वे ट्राकमा कार रोकेर सेक्समा मस्त !

रेल वे ट्राकमा कार रोकेर सेक्समा मस्त !

Written By Unknown on Thursday, July 25, 2013 | 8:07 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
जब सेक्सको कुरा आउँछ, त्यसबेला प्रेम जोडीहरु ठाउँ र समयको ख्याल नै गर्दैनन् । यस्तै भएको छ स्वीडेनमा । सेक्सका लागि आतुर एक जोडीले यस्तै हतारो गर्दा झण्डै ज्यान गएन ।मोर्रम इलाकामा रेल वे ट्राकको किनारामा कारमा सेक्सका भाका जोडी कारमा मस्त थिए । दुबैलाई ट्राकमा ट्रेन आएको थाहै भएन । धन्न, ट्रेनका ड्राइवरले समयमै कार देखेपछि ब्रेक लगाउन भ्याए र उनीहरुको ज्यान बच्यो ।ट्रेनका ड्राइबरले कोही कारमा बसेर आत्महत्या गर्न खोजेको आशंकामा ब्रेक लगाएका थिए । तर, जब ट्रेन रोकेर उनले कारमा हेर्दा त एक जोडी सेक्समा मस्त थिए ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger