गीलाई जुवाँ भन्दै सोनियाको आइटम डान्स (भिडियो) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » गीलाई जुवाँ भन्दै सोनियाको आइटम डान्स (भिडियो)

गीलाई जुवाँ भन्दै सोनियाको आइटम डान्स (भिडियो)

Written By Unknown on Thursday, July 4, 2013 | 4:03 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


रमेश वुढोथोकीको निर्देशनमा तयार भएको चलचित्र ‘ग्याम्बलर’ले क्यासिनोको कथालाई उठान गरेको छ । भदौ ७ गतेबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आउन लागेको यो चलचित्रमा राजेश हमाल, सुमन सिंह, विना वुढाथोकी, कल्पना शाही, सोनिया केसी लगायतका कलाकारको अभिनय छ ।चुन्नी कुमारी गुरुङको प्रस्तुतीमा यादव गुरुङले निर्माण गरेको यो चलचित्रमा नायक सुमन सिंह क्यासिनोको खेलाडीको रुपमा देखिएका छन् । चलचित्रमा समावेश ‘जीन्दगी यो जुवाँ हो जुवाँ’ बोलको गीतमा नायिका सोनिया केसीको आइटम नृत्य हेर्न सकिन्छ । निर्माता यादव गुरुङ सिनेमाले नयाँ बिषयलाई फरक ढंगले प्रस्तुत गरेकाले पनि दर्शकले मनपराउने विश्वास गर्छन् । चलचित्रमा शम्भुजित बास्कोटाले संगीत भरेका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger