चीनमा ४ वर्षको बच्चाले ट्रक चलाएपछि…(तस्विर सहित - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » चीनमा ४ वर्षको बच्चाले ट्रक चलाएपछि…(तस्विर सहित

चीनमा ४ वर्षको बच्चाले ट्रक चलाएपछि…(तस्विर सहित

Written By Unknown on Friday, July 26, 2013 | 8:02 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

,एजेन्सी। चीनमा एक चार वर्षिय बालकले ठुलो र गह्रौ ट्रक चलाउँदै गरेको अवस्थामा भेटिएका छन् ।
चिनियाँ प्रहरी ठुलो ट्रकलाइ सानो बालकले चलाउँदै गरेको देखेपछि ‘शक’ भएको थियो।
प्रहरीले सिसिटिभि फुटेजमा बच्चलाई पिताको काखमका बसेर स्टेरिङ चलाउँदै गरेको भेटेको थियो।

त्यसपछि उक्त ट्रकको नम्वर नोट गरेर ट्रकको मालिक सम्म पुगेका थिए।
ट्रकका मालिक झुले आफ्नो छोरालाई ट्रक चलाउन दिएको स्विकार गरेका थिए। उनलाई प्रहरीले चेतावनी दिएर छोडेको छ।

सिसिटिभि फुटेजमा बच्चा आफ्नो पिताको काखमा बसेर व्यस्त सडकमा ट्रकको स्टेरिङ चलाउँदै गरेको देखिएको छ। घट्नाको चीनको जिंगमेन शहरको को हो।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger