सेक्समा ग्रीस अगाडि ! - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » सेक्समा ग्रीस अगाडि !

सेक्समा ग्रीस अगाडि !

Written By Unknown on Thursday, July 18, 2013 | 3:55 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

युरोपेली मुलुक ग्रीसले विश्वकै कामोत्तेजक मुलुकको ‘उपमा’ पाएको छ । एक अन्तर्राष्ट्रिय रुपमा गरिएको सर्वेक्षणमा ग्रीसले विश्वकै १० शीर्ष कामोत्तेजक मुलुकको सुचीमा शीर्ष स्थान प्राप्त गरेको हो ।

ग्रीसका आम सर्वसाधारणमा सेक्स अहिले पनि जीवनको प्राथमिक सुचीमा पर्ने गरेको पाइएको छ । ग्रीसका ८७ प्रतिशत मानिसहरुले आफूहरुले सातामा कम्तिमा एक पटक सेक्स गर्ने गरेको बताएका छन् । उनीहरुले आफूहरुले कामोत्तेजनालाई समेत प्राथमिकताको सुचीमा राखेको जनाउँदै सेक्सको चरम सुखभोग गर्ने बताएको जनाइएको छ ।

सर्वेक्षणमा सेक्स गर्ने उमेर, प्राथमिकता लगायतका विषयमा सवाल–जवाफ गरिएको थियो । सर्वेक्षणमा सहभागीहरु मध्ये ८७ प्रतिशतले सातामा कम्तिमा एक पटक सेक्सको सुखभोग गर्ने बताएका हुन् ।

कामोत्तेजक देशको सुचीमा ब्राजिल दोस्रो स्थानमा परेको छ । ब्राजिलका ८२ प्रतिशत व्यक्तिले सातामा कम्तिमा एक पटक सेक्स गर्ने गरेको बताएको जनाइएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger