म कुमारी हो की हैनै भन्ने जीउडाल हेरेरै थाहा हुन्छ : सुष्मा कार्की - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » म कुमारी हो की हैनै भन्ने जीउडाल हेरेरै थाहा हुन्छ : सुष्मा कार्की

म कुमारी हो की हैनै भन्ने जीउडाल हेरेरै थाहा हुन्छ : सुष्मा कार्की

Written By Unknown on Wednesday, July 17, 2013 | 10:23 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

नेपाली सिनेमा क्षेत्रमा सुष्मा कार्की निक्कै हट नायिकाको रुपमा परिचित छिन् । चलचित्रमा आइटम नृत्य गर्नदेखि अभिनय गर्नमा नै सुष्मा निक्कै व्यस्त छिन् । यस्तै नायिका कार्की विदेशमा आयोजना हुने विभिन्न कार्यक्रममा पनि व्यस्त छिन् । उनै नायिका कार्कीलाई मलेसियामा रहेका नेपालीहरुले अनलाइनखबरको सहप्रकाशन नेपाली खबरका लागि सोधेको प्रश्नमा आधारित कुराकानी :तपाईको नाम को अर्थ के हो ? छातिको टाटुको अर्थ केहि छ कि ?

मेरो नामको अर्थ मेरा दर्शकलाई आफै अनुमान गर्न भन्छु म । मेरो छात्तिमा गुलाब, सुर्य र तारा छ । त्यसको अर्थ हुन्छ तारा भनेको स्टार अर्थात म उदाउँदै गरेको कलाकार । यस्तै म गुलाब जस्तै सुन्दर छु र सुर्य जस्तै हट छु भन्न खोजेको हो ।

सुष्मा जी तपाई र सुर्दशन जीको प्रेममा मुख्य तगारो तपाईको आमा हो भनिन्छ साँचो हो ? अहिले सुदर्शनको कत्तीको याद आउछ ?व्याय फेण्ड छ कि छैन ? तपाईको उधे्रको चोलीको गितवाट प्रेममा व्रेक भएको हो ?

मेरो आमा तगारो हो भन्ने सबै गलत कुरा हो । मलाई सुदर्शनको खासै याद आउँदैन । मेरो प्रेमी अहिले तत्काल छैन भन्नुपर्ला । उध्रेको चोली गीतमा नृत्य मैले ब्रेक भएपछि गरेको हुँ ।

तपाई कलाकार वन्नमा कस्को हात छ ?फिल्म पाउनको लागि निर्देशक या निमार्ताको ओछ्यान तताउनु पर्छ भनिन्छ साँचो हो ?कति जति चलचित्रमा अभिनय गरिसक्नु भएको छ ?

म कलाकार बन्नुमा मेरो परिवारको ठूलो हात छ । निर्माता निर्देशकको ओछ्यान तताउनु पर्छ भन्ने कुरा गलत हो । मैले हालसम्म डेढ दर्जन सिनेमामा अभिनय गरिसके ।

तपाईलाई एउटा विन्दास केटि भन्दा कत्तिको रुचाउनु हुन्छ ? तपाईले खेलेको ‘विन्दास’ जस्तो चलचित्रले समाजमा कस्तो प्रभाव पर्ला ?के यस्ता चलचित्र आफनो परिवार सँग बसेर हेर्नुभएको छ ?

म आफूलाई विन्दास केटी भन्न रुचाउँदिन । म धार्मिक केटी हुँ । ‘विन्दास’ एउटा सन्देशमुलक सिनेमा हो भन्ने लाग्छ मलाई । विन्दास सिनेमा वुझ्नेलाई खुबै मनपरेको छ । तर विभिन्न अर्थ लगाउनेहरुलाई केही भन्न चाहन्न ।

तपाई रिल लाईफमा जति सेक्सि देखिनुहुन्छ रियल लाईफमा पनि त्यति सेक्सि हुनुहुन्छ ? सेक्सको वारेमा तपाईको धारणा के छ ?

म रियल लाइफमा खासै सेक्सी छैन । म धार्मिक किसिमको युवती हुँ । मलाई सेक्सको बारेमा कुनै पनि प्रतिक्रिया दिनु छैन ।सुष्माजी तपाईलाई मायाको प्रस्ताव राखे भने के भन्नुहुन्छ ?तपाई कुमारी कि अविवाहित मात्र ?

हा हा अहिले नै म केही भन्न चाहन्न । तर प्रेम प्रस्ताव राख्नेलाई ओके भन्ने पक्षमा म छैन । म अविवाहित हुँ भन्ने त सबैलाई थाहा छ । तर कुमारी हुँ कि हैन भन्ने कुरा मेरो जीउडाल हेरेर नै थाहा पाउनुहोला ।

फिल्म क्षेत्र वाहेक अन्य कुनै क्षेत्र रोज्नु भएको छ ? जिवनको अविश्मरणिय क्षणहरु केही छन् ?

मैले अहिले नै कुनै अन्य क्षेत्र रोजेको छैन । मेरो जीवनको अविस्मरणिय क्षणहरु केही पनि छैन ।

तपाई निकै हट र सेक्सि नायिकाको रुपमा चिनिनुहुन्छ ? दर्शकहरुवाट कस्तो प्रतिकृया पाउनु भएको छ ?

मलाई दर्शकहरुले हट भन्दा खुशी लाग्छ । अर्को कुरा उहाँहरुको आखा पनि राम्रो हो भन्ने लाग्छ मलाई ।

तपाईलाई आर्यन सिग्देल,जीवन लुइटेल र सुर्दशन थापा मध्ये को धेरै मन पर्छ ?

मलाई तिनै जना मनपर्दैन ।

राजनीतिलाई कुन दृष्टिकोणले हेर्नुहुन्छ ? तपाईलाई देशको प्रधानमन्त्री बनाइदिएमा पहिलो प्राथमिकता के लाई दिनुहुन्छ ?

मलाई राजनीति खुबै मनपर्छ । म देश बनाउन तर्फ अग्रसर हुन्छु ।

नेपाली कलाकारहरुले निक्कै डिभोर्स गरेको देखिन्छ यस्तो किन हुन्छ होला ? नायिकाहरु विहे पछि हराउने हुन्छ किन होला ?

यो त असमझदारीको कारणले गर्दा भएको हो । विहे गरेपछि नायिकाहरुले घरपरिवार सम्हाल्नु पर्ने भएकाले पनि हराएका होलान् ।

कथाले मागको भन्दै नायिकाहरुमा नांगिने होड चलेको छ यसलाई यहाँले कसरी वुझनु भएको छ ?

कथाले माग्यो भन्दैमा नाङगिनु पर्छ भन्ने कुरालाई म मान्दिन । मैले आजसम्म टु पिस लगाएको छैन ।

विदेशमा वस्ने नेपाली दाजुभाईलाई के भन्न चाहानुहुन्छ ?

म सम्पुर्ण विदेशमा बस्ने नेपालीहरुलाई नेपाल र्फकन भन्छु । यहाँ नै थुप्रै अवसर खडा गर्न सकिन्छ जस्तो लाग्छ मलाई ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger