फेसबुकमा अरू कसैसँग नजिकिएको देखेपछी पतिद्धारा पत्नीको हत्या - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » फेसबुकमा अरू कसैसँग नजिकिएको देखेपछी पतिद्धारा पत्नीको हत्या

फेसबुकमा अरू कसैसँग नजिकिएको देखेपछी पतिद्धारा पत्नीको हत्या

Written By Unknown on Wednesday, July 17, 2013 | 11:32 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
 साउन, एजेन्सी । आफूलाई मन नपरेपछी छाडेको पतिले पत्नीले फेसबुकमा गर्ने गतिविधीको पतिले निरिक्षण गर्दै आएका थिए । फेसबुकमा पत्नी अर्कै मानिसको नजिक भएको थाहा पाएपछी ती पतिले पत्नीको हत्या गरेका छन् ।

बेलायतको ल्युसमा भएको यो घटनामा टाय मेडल्याण्ड र उनकी पत्नी समान्थाको बीचमा सम्बन्ध राम्रो हुन नसकेपछी समान्थाले घर छाडेर एक साथीको घरमाम बस्दै आएकी थिइन् । यता मेडल्याण्डले समान्थालाई धेरै पटक मनाउन खोजेपनि समान्था भने मेडल्याण्डबाट टाढा हुन खोजिरहेकी थिइन् । तर मेडल्याण्डले भने समान्थालाई छोड्न सकिरहेको थिएन र यही क्रममा उसले फेसबुकमा निरिक्षण गर्न थाल्यो ।

मेडल्याण्डलाई समान्थाको फेसबुकको पासवर्ड थाहा थियो । उसलाई समान्था आफुलाई छाडेपछी कोही अन्य व्यक्तिको नजिक पुगेकी थिइन् । समान्थाले क्रिस वुड्स नामका एक व्यक्तिलाई मेसेज गर्ने कुराकानी गर्ने र आफ्नो विवाह सम्बन्ध टुटिसकेको बताउने गरेको समेत मेडल्याण्डले थाहा पाएका थिए । यसरी आफ्नी पत्नी आफूलाई वेवास्ता गरेर अर्कैसँग नजिकिन थालेको थाहा पाएपछी उसले पत्नी समान्थाको चक्कु प्रहार गरि हत्या गरेका हुन् ।

मेडल्याण्डले समान्था आफ्नो सामान लिन मेडल्याण्डको घरमा पुगेको बेला चार वटा चक्कु लिएर भेट्न पुगेका थिए जहाँ उनले समान्थाको हत्या गरे । यसपछी उनलाई पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger