बगैँचामा फल्यो अश्लील स्ट्रबेरी (तस्वीर सहित) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » बगैँचामा फल्यो अश्लील स्ट्रबेरी (तस्वीर सहित)

बगैँचामा फल्यो अश्लील स्ट्रबेरी (तस्वीर सहित)

Written By Unknown on Thursday, July 11, 2013 | 8:55 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

बगैँचामा स्ट्रबेरीका फल टिप्दै गर्दा क्यारोल एक्कासी झस्किइन् । उनको हात एउटा यस्तो फलमा पर्यो जो दुरुस्तै पुरुषको यौनांग जस्तै थियो ।

इंगल्याण्डको केन्टकी ५२ वर्षीया क्यारोल कोलेनले आफ्नो बगैँचामा लटरम्म फलेको स्ट्रबेरीको बोटमा एउटा अनौठो आकारको स्ट्रबेरी भेट्टाएपछि केही बेर अनौठो मान्दै सुम्सुम्याइन् पनि ।


त्यसपछि त्यसलाई घरभित्र लगेर परिवारका अन्य सदस्यलाई देखाइन् । लिंग आकारको स्ट्रबेरी हेर्दा सुरुमा सबै अचम्ममा परे र पछि सबैलाई अलि अलि लाज पनि लाग्यो । त्यस्तो आकारको फल हेर्दा परिवारका सबै सदस्य मरि मरि हाँसेको क्यारोलले जानकारी दिइन् । त्यो स्ट्रबेरीको तस्वीर पनि खिचे ता कि घरमा आउने अरुलाई पनि त्यो अजिवको फल देखाउन पाइयोस् ।

आफुले यस्तो फल देख्ने बित्तिकै ‘ओ माइ गड’ भनेको उनी बताउँछिन् । सुरुमा कस्तो कस्तो लागेको र तत्काल कता कता त्यो लिंगजस्तै देखिएको उनको भनाइ छ । उनले कतै शंखेकिराले खाएर पो त्यो फल त्यस्तो बांगोटिंगो भएको हो की भन्ने ठानिन् र राम्रोसँग ओल्ट्याइ पल्ट्याई हेरिन् । तर फल सग्लो थियो ।


त्यो फल टिपेपछि आफुलाई किन टिपेछु ? अलि बढ्न दिएको भएपनि हुने भन्ने लागेको भन्दै क्यारोलले प्रदर्शनीमा राख्नका लागि अहिले उक्त अनौठो फल फि्रजमा सुरक्षित राखेको जानकारी दिइन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger