एउटै व्यक्तिको तीनवटा नागरिकता - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » एउटै व्यक्तिको तीनवटा नागरिकता

एउटै व्यक्तिको तीनवटा नागरिकता

Written By Unknown on Tuesday, July 16, 2013 | 9:22 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

नेपालगन्ज, साउन १ – बाँकेको बागेश्वरी गाविसका एक व्यक्तिले फरक फरक नाममा तीनवटा नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।
अमित सुनार, समिर शर्मा र आलोक सुनारको नाममा तीनवटा नागरिकता लिएको उजुरीमा दावी गरिएको छ । एउटै व्यक्तिलाई फरक फरक नाममा तीनवटा नागरिकता दिइएको भन्दै स्थानीय भिमबहादुर रानाले छानबिनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेमा उजुरी दिनुभएको हो ।
गाविसको ढड्डामा अमित सुनार, समिर शर्मा र आलोक सुनारको नाममा तीन वटा नागरिकता सिफारिस भएको उल्लेख छ । गाविसको अभिलेख अनुसार २०६७ असोज ४ गते बाबु बलबहादुर सुनारको सनाखतमा छोरा अमित सुनारको नाममा नागरिकता प्रदान गर्नका लागि पहिलो सिफारिस भएको छ । यस्तै २०६९ पुस ११ गते बाजे हिरेन्द्र शर्मा र बाबु मनिष शर्माका छोराको रुपमा उनै व्यक्तिलाई समिरकुमार शर्मा नाम उल्लेख गरी नागरिकता उपलबाजे हिरेन्द्र शर्मा र बाबु मनिष शर्माका छोराको रुपमा उनै व्यक्तिलाई समिरकुमार शर्मा नाम उल्लेख गरी नागरिकता उपलव्ध गराउन सिफारिस गरिएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger