यौन संपर्क गर्दा के गर्न हुँदैन ?? - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » यौन संपर्क गर्दा के गर्न हुँदैन ??

यौन संपर्क गर्दा के गर्न हुँदैन ??

Written By Unknown on Monday, July 22, 2013 | 9:51 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 यौन संपर्क गर्दा के गर्न हुँदैन ??
''यौनलाई जिवनको एउटा महत्वपूर्ण पाटोको रुपमा लिइन्छ । यौन धेरैको रुचीको विषय हो तर ती रुची हुने सबैलाई यौनको बारेमा ज्ञान नहुन सक्छ । झन् यौन सम्पर्कको बेला के गर्नु हुन्छ र के गर्नु हुँदैन भन्ने कुरा
निक्कै महत्वपूर्ण विषय हो । यौन सम्पर्कको बेला निम्न कुराहरु गर्दा स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्छ ।
यौन सम्पर्कको बेला गर्न नहुने नौ कुराहरु :
१. चुम्बन नगर्ने
यौन सम्पर्कको बेला चुम्बन गर्दा सेक्स पोजिसन नमिल्ने हुन जान्छ । जसका कारण यौन आनन्दको निरन्तरतामा भंग हुन सक्छ ।
२. सम्पर्कको लागि तयार भइसकेपछि सहकर्मीलाई नटोक्ने
यौन उन्मादको बेला यौनसम्पर्कको लागि तयार भइसकेपछि टोक्दा शरिरमा गहिरोसँग घाउ नै हुन सक्ने र दुख्न सक्छ । जसले योनसम्पर्कको बेला निष्क्रियता सृजना गर्न सक्छ ।
३. यौन आनन्द प्राप्त हुने भन्दा अरु अंङ्गमा ध्यान नदिने
सेक्सको बेला योन आनन्द दिने अंगहरु जस्तै, स्तन, पेट, घाँटी, कान, लगायतका अंगहरुमा मात्र ध्यान दिनु उपयुक्त हुन्छ ।'
४. शरिरको तौलसँग ख्याल नगर्ने'
सम्पर्कको बेला कम तौल भएका कारण आफु आफ्नो यौन सहकर्मीको तल बस्न सक्दिन कि भन्ने डर लिनु हुँदैन । धेरैजसो महिलाहरुलाई पुरुषको माथि बस्न डर हुने गर्दछ, जुन गर्नु हुँदैन ।
५. स्खलन छिटो र ढिलो दुबै नगर्ने'
विशेष गरेर पुरुषहरुले स्खलन कतिबेला गर्ने भन्ने कुरा बढी ध्यान दिनुपर्दछ । यो कार्यमा छिटो र ढिलो दुवै गर्नु हितकर हुँदैन । यौनसहकर्मीलाई सन्तुष्टि मिलेपछि मात्र स्खलन गर्नु राम्रो मानिन्छ ।
६. यौनसहकर्मीलाई सेक्सको लागि हतार गर्न नलगाउने
यौनसम्पर्क पूर्व मुख मैथुन र चुम्बनको बेलामा सेक्सको लागि हतारिँदै अपिल गर्नु हुँदैन । जसले अगाडिका क्रियाकलापमा सन्तुष्टि लिन त दिँदैन नै पछिका क्रियाकलापमा पनि दरार सृजना गर्छ ।
७. अरु क्रियाकलाप नगरी सोझै सेक्स अपिल नगर्ने
सहकर्मीलाई उत्तेजनामा नल्याई हतारमा यौनसम्पर्क गर्न नखोज्ने । दुबैको उत्तेजना नहुँदासम्म सेक्स गर्नु राम्रो मानिँदैन ।
८. धेरै नबोल्ने, बोल्दा सेक्सको लागि प्रेरणा मिल्ने शब्द बोल्ने
सम्पर्कको बेला धेरै बोल्नु उचित मानिँदैन । बोल्दा अनुभव र सन्तुष्टिका कुरा गर्ने , जसले सेक्समा थप प्रेरणा मिलोस् ।'
९. अल्छिपन नदेखाउने
सेक्सको बेला अल्छिपना देखाउनु हुँदैन । सहकर्मीको इच्छाको आधारमा छिटो वा ढिलो त्यसको गति मिलाएर सम्पर्क गर्नु उचित हुन्छ ।'' भिडियो हेर्न तल क्लिक गर्नुस्
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger