अमेरिकामा आगो निभाउने क्रममा १९ जना अग्नी नियन्त्रकको मृत्यु (भिडियो सहित) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » अमेरिकामा आगो निभाउने क्रममा १९ जना अग्नी नियन्त्रकको मृत्यु (भिडियो सहित)

अमेरिकामा आगो निभाउने क्रममा १९ जना अग्नी नियन्त्रकको मृत्यु (भिडियो सहित)

Written By Unknown on Tuesday, July 2, 2013 | 7:17 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
न्यूयोर्क, १७ असार । अमेरिकाको एरिजोनास्थित एक जंगलमा लागेको आगो निभाउने क्रममा १९ जना अग्नी नियन्त्रकको मृत्यु भएको छ । एरिजोनाको यारनिलमा आगो नियन्त्रणका क्रममा उनीहरुको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बिजुली सर्ट हुँदा शुक्रबारदेखी लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । गर्मी मौसम र हावा चलिरहेका कारण आगोलाई नियन्त्रणमा लिन नसकिएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
अहिले त्यहाँ लागेको आगोलाई नियन्त्रणमा लिन २ सय जना अग्नी नियन्त्रकहरुलाई परिचालन गरिएको छ ।
भिडियो हेर्नुहोस्
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger