आफ्नै छोरीलाई काटकुट पारेर पकाएर खाए - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » आफ्नै छोरीलाई काटकुट पारेर पकाएर खाए

आफ्नै छोरीलाई काटकुट पारेर पकाएर खाए

Written By Unknown on Tuesday, July 16, 2013 | 1:16 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्


केहि दिन अघि हामीले आफ्नै ८ महिने छोरोलाई स्तनपानका बेला टोकेको भन्दै अनुहार भरि कैचि रोपेको खबर पेश गरेका थियौँ । त्यो घटनाको एक हप्ता पनि नबित्दै फेरि पनि यस्तै दर्दनाक घटना बाहिर आएको छ ।अमेरिकाको दक्षिण पुर्वी ह्युस्टनको एक होटलमा एक दम्पतिले आफ्नै छोरीको हात खुट्टा काटी पकाएर खाएका छन । ईन्फोमेशन नाईजेरियामा प्रकाशित समाचार अनुसार दक्षिणी ह्युस्टनको एक होटलमा १४ महिने बालिकालाई उसकी आमा र आमाको ब्यायफ्रेन्ड मिलेर काटकुट पारेको बताईएको छ ।
कोठामा बालिकाको शरिरको हड्डि टुक्रा टुक्रा अवस्थामा भेटिएको थियो, बालिकाको हात, खुट्टा समेत टुक्रा र आँखा समेत फोडिएको थियो । घटना स्थलमा बालिकाकी हज’रआमा पुगेपछि घटना बाहिर आएको थियो । हजुरआमा होटल पुग्दा बालिका जिवन–मरणको दोसाधमा थिईन भने उनकी आमा र आमीकी ब्यायफ्रेन्ड त्यहि थिए ।
बालिकालाई उपचारका लागी अस्पताल पु¥याएपनि अवस्था नाजुक रहेकाले बालिका बाचिनन् । हजुआमाले प्रहरीलाई फोन गरेर सबै बताई दिईन । अहिले ति क्रुरुर आमा र उनको ब्यायफ्रेन्डलाई प्रहरी पक्राउ गरिसकेको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger