काजक्रिया गरीरहेका बेला मृतक जिउँदै फर्केपछि…….. - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » काजक्रिया गरीरहेका बेला मृतक जिउँदै फर्केपछि……..

काजक्रिया गरीरहेका बेला मृतक जिउँदै फर्केपछि……..

Written By Unknown on Thursday, July 4, 2013 | 10:43 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

timthumb4रुकुम, असार २०, रूकुममा मृत्यु भएको खबर पाएपछि घरपरिवारले काजक्रिया सुरु गरेको चार दिनमा मृतक भनिएका व्यक्ति घर आइपुगेका छन । उनी घरमा आएपछि उनको घरका घरपरिवारहरूमा भने विस्मात र खुसी एकै पटक देखियो । ती व्यक्तिको किरियामा बसेर विस्मातमा परेकाहरू आफन्त सकुसल आएकोमा अतिनै प्रसन्न भएका थिए ।

उनी घरमा आएपछि उनको किरिया बसेका आफन्तहरूले खुसी व्यक्त गर्दै खसीनै काटेर भोज गरेका छन । त्यसपछि उनको ४ दिनेको क्रियाको सम्पूर्ण प्रकृया पनि अन्त्य गरेका छन ।

यो घटना रुकुम जिल्लाको झुला गाविसका डिल्लीबहादुर ओलीको परिवारको हो । गएको केही दिनअघि मात्र भारतको उत्तरखण्ड बद्रीनाथ, केदारनाथ तथा गौरीकुण्डमा भिषण बाढी पैरोमा परेर जीवन गुमाएको समाचार उनका घरपरिवारले पाएका थिए । त्यस पछि परिवारले उनको क्रिया शुरू गरेका थिए ।

यस अघि घरमा मृत्युको समाचार आएपछि ओलीले हिमाञ्चल प्रदेशबाटै आफू जीवित रहेको भन्दै फोन समेत गरेका थिए तर घरपरिवारले उनको कुरामा विश्वास गरेका थिएनन । त्यसपछि उनी आफैं नमरेको पुष्टी गर्नका लागी घरमा आएका थिए । ओली भिषण बाढीबाट बचेर फर्किदा घरपरिवार र गाउँमा खुशीयाली छाएको बताइएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger