फिस्टेल एयरको हेलिकप्टर हुम्लामा दुर्घटना - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » फिस्टेल एयरको हेलिकप्टर हुम्लामा दुर्घटना

फिस्टेल एयरको हेलिकप्टर हुम्लामा दुर्घटना

Written By Unknown on Wednesday, June 19, 2013 | 5:21 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
असार ५ । फिस्टेल एयरको एउटा हेलिकप्टर हुम्लामा  दुर्घटना भएको छ ।

हुम्लाको तिब्बती सीमा हिल्साबाट सदरमुकाम सिमिकोटका लागि उडेको फिस्टेल एयरको उक्त हेलिकप्टर आज अपराह्न ४ बजेर ४५ मिनेट जाँदा  दुर्घटना भएको हो ।

हुम्लाका प्रहरी निरीक्षक हरिशरण भट्टले दिएको जानकारी अनुसार हेलिकप्टरको पछाडीको भागमा आगो लागेको छ ।

हेलिकप्टरमा चालक दलसहित ६ जना रहेकोमा दुई जना सकुशल रहेको थाहा भईसकेको र  उनीहरुले हेलिकप्टरको पछाडी पट्टि लागेको आगो निभाउने प्रयास गरेको बताइएको छ ।

घटनाको विस्तृत जानकारी आई सकेको छैन ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger