पारसको फोटो राख्दै हिमानीले भनिन-’दुःख सुख नै जिन्दगी हो’ - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » पारसको फोटो राख्दै हिमानीले भनिन-’दुःख सुख नै जिन्दगी हो’

पारसको फोटो राख्दै हिमानीले भनिन-’दुःख सुख नै जिन्दगी हो’

Written By Unknown on Monday, June 17, 2013 | 7:17 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
३ असार, काठमाण्डौ । पूर्व युवराज पारसकी पत्नी हिमानी शाहप्रति साहनुभूति राख्ने धेरै छन् । हिमानी र पारसवीचको खटपटका उनीहरुको सम्बन्धबारे धेरैलाई चासो पनि छ ।

पारस बैंककमा बेहोस अबस्थामा रहँदा हिमानीले आफनो फेसबुक पेजमा पोष्ट गरेको एउटा तस्वीरमा पनि उनका प्रसंसक र सुभेच्छुकको न्यानो माया देख्न सकिन्छ ।

पारसले हात समातेर डोर्‍याइरहेको तस्वीर फेसबुकमा फोष्ट गर्दै लेखेकी छिन-’सुख र दुःख संगै अगाडी बढ्छ र जीवन पुरा हुन्छ । म बिरामी हुँदाको एक झलक’

सो तस्वीरलाई २२ हजार १ सय ८७ जनाले मन पराएका छन भने ९ सय जनाले आफ्नो प्रतिक्रिया दिएका छन् । तस्वीरलाई बर्णन गर्दै फेसबुक फ्यानहरुले दिएका घतलाग्दा प्रतिक्रिया सोमबारको नयाँ पत्रिका दैनिकले छापेको छ ।

तस्वीरसँग भाव मिल्ने गीतका अंशहरु लेख्दै धेरै सुभेच्छुकले पारसलाई आफ्नो मान्छे आफ्नै हुन्छ भन्दै हिमानीलाई ख्याल गर्न पारसलाई आग्रह गरेका छन् । अबको जीवन सुखमय होस भन्दै सवैजसो टिप्पणीकर्ताले पारस र हिमानीलाई शुभकामना दिएका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger