अब टेलिभिजनबाटै लिलाम हुनेछ तरुनीको ‘चोखो जोवन’ - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » अब टेलिभिजनबाटै लिलाम हुनेछ तरुनीको ‘चोखो जोवन’

अब टेलिभिजनबाटै लिलाम हुनेछ तरुनीको ‘चोखो जोवन’

Written By Unknown on Tuesday, June 4, 2013 | 5:25 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
सन् २००८ मा एक अस्ट्रेलियाली युवतीले आफ्नो पढाइ पूरा गर्ने खर्च जुटाउनका लागि इन्टरनेटमार्फत आफ्नो कौमार्य अर्थात् भर्जिनिटी लिलाम गरेकी थिइन् । त्यो घटनापछि कौमार्य बेच्ने कुरा पश्चिमा देशहरुमा फेसन जस्तै बन्यो । अस्ट्रेलियाबाट सुरु भएको कुमारीपनाको लिलामीको यो चरणले अस्ट्रेलियामै नयाँ चरण समात्ने भएको छ ।

अस्ट्रेलियाको एक टेलिभिजन च्यानलबाट एक यस्तो रियालिटी शो सुरु हुँदैछ जहाँ युवतीको भर्जिनिटीको लिलामी हुनेछ । यो शो मा कौमार्यको लिलामीका लागि हजारौँ तथा लाखौँ डलरको बोली लाग्नेछ । फिल्म निर्माता जस्टिन सिसलीले यो शो सुरु गर्दैछन् ।

सिसले ले अघिल्लो वर्ष एक डकुमेन्ट्री बनाएका थिए जुन ब्राजिलकी छात्रा क्याटरिना मिगलियोरिनी तथा रुसकी छात्रा एलेक्स स्टीपनोवको जिवनमा आधारित थियो । ती दुवै छात्राहरुले आफ्नो भर्जिनिटी लिलाम गरेका थिए । क्याटरिनाले आफ्नो भर्जिनिटी ७ लाख ८० हजार अमेरिकी डलरमा बेचेकी थिइन् । जापानका एक व्यापारीले यतिधेरै मोटो रकम खर्चेर उनको कौमार्य तोडेका थिए । जबकी एलेक्सले ३ हजार डलरमा आफ्नो कुमारीपन तोडाएकी थिइन् ।

यी दुइ छात्राको जिवनीमा आधारित डकुमेन्ट्री निकै विवादमा आयो र औपचारिक रुपमा रिलिज नै हुन पाएन । त्यो झट्का बेहोरेका सिसलेले यहीँ कन्सेप्टमा टेलिभिजन रियालिटी शो सुरु गर्न लागेका हुन् । उनका अनुसार यो शोको प्रशारण अधिकार एक बहुराष्ट्रिय वितरक संस्थाले लिइसकेको छ ।

यो शो को नाम भि डब्लु टू हुनेछ । शो मा सामेल हुनका लागि अहिले देखिनै हप्तामा ५० भन्दा बढि युवतीहरुले इमेलमार्फत आवेदन दिइसकेका छन् । अहिलेसम्म ३७५ जना युवतीले आफ्नो भर्जिनिटी बेच्ने मनसाय सहित इमेल पठाएको बताइएको छ । त्यस्तै युवतीको कौमार्य खरीद गर्ने क्रेताका इमेल पनि धमाधम आइरहेका छन् । १३० जना पुरुषले त्यसरी इमेल पठाइसकेका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger