कुबेतमा ५ सय नेपाली पक्राउ - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » कुबेतमा ५ सय नेपाली पक्राउ

कुबेतमा ५ सय नेपाली पक्राउ

Written By Unknown on Thursday, June 13, 2013 | 6:50 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

३१ जेठ, काठमाण्डौं । डेढ महिनायता कुवेत प्रहरीले ५ सयभन्दा बढी नेपालीलाई पक्राउ गरेको छ । अवैध आप्रवासी कामदार पक्राउ गरी डिपोर्ट (स्वदेश फर्काउने) गर्ने अभियान अन्तर्गत विभिन्न स्थानमा छापा मारिएको हो ।

पक्राउमध्ये डेढसयजतिलाई नेपाल फर्काइसकिएको छ । कुवेतमा रहेका करिब ७५ हजार नेपाली कामदारमध्ये ५ हजार अवैध रुपमा बसिरहेको शुक्रबार प्रकाशित नागरिक दैनिकमा खबर छ ।

कुवेत सरकारले डेढसयजति फर्काइसकेको, बाँकीका बारेमा थप अनुसन्धान गरिरहेको नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष सुजन केसीले जानकारी दिए । अनुसन्धानबाट अबैध ठहरिएका सबैलाई फिर्ता पठाइनेछ । नेपाली दूतावासलाई भने अबैध पुष्टि गरेर डिर्पोट गर्ने सूचीमात्र पठाउने गरिएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger